१४ आश्विन २०८१ सोमबार
image/svg+xml

हिमपातले सकस

हिमाली जिल्ला मनाङको नार र फु (करिब ११ हजार फिट उचाइ) गाउँका बासिन्दा यतिबेला रातिको समयमा माइनस १५ डिग्रीको चिसो खेपिरहेका छन्। दिउँसोमा पनि माइनस ७ डिग्री हुन्छ त्यहाँको तापक्रम। घाम लाग्दा दिउँसोमा चिसो केही कम हुने भए पनि बिहानबेलुका घरबाहिर निस्कन मुस्किल पर्छ।

लोमान्थाङको तापक्रम माइनस १६ डिग्री

हिमाली भेगमा चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङको माथिल्लो भेगमा ह्वात्तै चिसो बढेको त्यहाँका स्थानीयले बताएका छन् ।

कोरोना त्रासले गाउँमै रोकिए मनाङी र मुस्ताङी

चिसो बढ्दै जाँदा हिमाली जिल्ला मुस्ताङ र मनाङका माथिल्लो भेगका बासिन्दा जाडो छल्न यो बेला धमाधम तल (पोखरा, काठमाडौं, चिवतन, बेशीसहर लगायत) झरिरहेका हुन्थे ।

कोरोना नेगेटिभ भए मनाङ जान पाइने

मनाङ घुम्न इच्छुक आन्तरिक पाहुनाले ७२ घन्टा नकटेको कोरोनाको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्छ ।

पर्यटकलाई घान्द्रुक खुलेन, मनाङ जाँदा पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य

अन्नपूर्ण क्षेत्रभित्रको प्रमुख गन्तव्य घान्द्रुक सहितका पर्यटकीय गाउँले अनिश्चितकालसम्मका लागि होटल नखोल्ने निर्णय गरिसकेका छन्। कोरोना महामारीको यो बेला पाहुनालाई भित्र्याउँदा गाउँमा संक्रमण फैलिने डर घान्द्रुक क्षेत्रका पर्यटन व्यवसायीमा छ। घान्द्रुक सहित अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रका होटल कहिले खुल्छन् भन्ने निश्चित छैन।

मनाङ र मुस्ताङमा सडक सम्पर्क स्थापित गर्न विकास समितिको निर्देशन

वर्षाले प्रदेशमा भौतिक पूर्वाधारमा पुर्याएको क्षतिबारे समितिको आजको बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँगको छलफलमा समितिले म्याग्दीको गलेश्वरमा गत असार २६ गतेको बाढीले बेलिब्रिज बगाउँदा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको तथा मनाङ जोड्ने सडकसमेत अवरुद्ध रहेकाले अविलम्ब मर्मत गरी सडक सम्पर्क स्थापित गराउन सरकारलाई निर्देशन दिएको हो ।

असुरक्षित मनाङे सडक

मनाङवासी वर्षायाममा कतिबेला कहाँबाट पहिरो आएर पुर्ने हो भन्ने त्रासले पहरोतिर हेर्दै भगवान् पुकारेर यात्रा गर्न विवश छन् । सधैं यस्तै जोखिममा यात्रा गरिरहेका उनीहरु त बानी परिसकेका छन् तर आन्तरिक तथा बाह्य पर्यटकलाई भने सास्ती नै हुने गरेको छ ।

कर्मचारीबाटै मनाङ उक्लियो कोरोना

हिमालपारीको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बढी संक्रमण रहेको जिल्ला कपिलबस्तुबाट गएका ती कर्मचारीमा मनाङ पुगेपछि कोरोना पुष्टि भएको हो । ती कर्मचारीसहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ७७ जना संक्रमित फेला परेका छन् । गण्डकी प्रदेशमा मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

हिमाली जिल्ला मनाङमा पनि कोरोना संक्रमित भेटिए

हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनी सहित गण्डकी प्रदेशमा विहीबार कोरोनाका थप ४२ जना संक्रमित फेला परेका छन्। गण्डकी प्रदेशमा अब मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित भेटिएका छन्।

मनाङबाट फर्किन मानेनन् विदेशी नागरिक

यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

२२ औं बुढा सुब्बा टुबोर्ग गोल्डकप, मनाङ उपाधिनजिक

मनाङ छैटौं पटक बुढा सुब्बाको फाइनल पुगेको हो। यसअघि बुढा सुब्बामा पाँच पटक फाइनल खेलेको मनाङले तीन पटक उपाधि जितेको थियो भने दुई पटक उपविजेतामा चित्त बुझाएको थियो।

मनाङ सेमिफाइनलमा

मनाङ मस्र्याङ्दी क्लब धरानमा जारी २२औं बुढा सुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

मनाङ र च्यासलको संघर्षपूर्ण जित

स्ट्राइकर विमल रानाको निर्णायक गोलबाट सरस्वती युथमाथि १–० को संघर्षपूर्ण जितका साथ साबिकको विजेता मनाङ मर्स्याङ्दी क्लबले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।

दीपक मनाङे पक्राउ

गण्डकी प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई लेकसाइडको होटल प्याराडाइजबाट इनिस्पेक्टर दिपक केसी कामाण्डको प्रहरी टोलीले पक्राउ गरेको हो। आजै मात्र अदालतले उनलाई पक्राउ पूर्जी जारी गरेको थियो।

दीपक मनाङेले भने : उसलाई मुक्का नहानेर फूलको माला लगाइदिनु त ?

प्रदेश सांसद राजिव गुरुङ उर्फ दीपक मनाङेले एन्फा कास्की अध्यक्षले आफैले ठगी र भ्रष्टाचार गर्ने अनि आफै ठूलठूलो कुरा गरेकाले झापड हानेको बताएका छन्। मनाङेले मंगलबार एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्