१३ आश्विन २०८१ आइतबार
image/svg+xml

हिमालपारिको मनाङमा यार्तुङको रमाइलो

हिमालपारिको जिल्ला मनाङको माथिल्लो भेग यतिबेला यार्तुङमा रमाइरहेको छ। पाँचदिनदेखि चलिरहेको यार्तुङ मेला सोमबार सकिएको छ। हरेक वर्ष एकै समयमा त्यहाँका बासिन्दाले यार्तुङ पर्व मनाउँछन्। यार्तुङको सबैभन्दा महत्वपूर्ण पक्ष भने कै घोडादौड हो, जुन त्यहाँका बासिन्दाले वर्षाै अघिदेखि नियमित पर्वको रुपमा मनाउँदै निरन्तरता दिईरहेका छन्।

मनाङमा यार्तुङ मेला सुरु

मनाङमा यार्तुङ ( घोडेजात्रा) पर्व सुरु भएको छ। यस पर्वमा विशेष गरी खेतीपातीको उत्पादन राम्रो होस् भनेर कामना गरिने स्थानीय पेम्बा छिरिङ लामाले बताए।

मनाङमा यार्तुङको रौनक

मुलुकमा राजनीतिक सरगर्मी चढेको छ, कतै पुनःमतदानको चर्चा, मतगणनाको चटारो, कतै जिल्ला समन्वय समितिका कसलाई पठाउने भन्ने चर्काचर्की। खेतीपातीको बेला पनि यतिबेलै हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्