राष्ट्रिय आवास कम्पनीमा भद्रगोल
सहरी विकास मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय आवास कम्पनीमा कार्यकाल सकिनुभन्दा एक दिनअगाडि महाप्रबन्धकले ५४ जना करारमा कर्मचारी नियुक्त गरेका छन्।