९ मंसिर २०८१ आइतबार
image/svg+xml

राष्ट्रिय वाणिज्य बैंक र हुलाक सेवा विभाग बीच सम्झौता

हुलाक सेवा विभाग र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ। आव २०८०-०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम हुलाक सेवा विभागले राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गर्ने सम्बन्धमा सम्झौता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्