८ मंसिर २०८१ शनिबार
image/svg+xml

आवश्यक परे राजीनामा दिन्छुः सभामुख गौतम

आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख गौतमले सरकार सञ्चालन र सदन सञ्चालनका लागि बहुमत नपुगेर अफ्ठ्यारो अवस्था सृजना भए सभामुख पदबाट राजीनामा दिने बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्