लगानी सम्मेलनमा डेढ सय हाराहारी आयोजना ‘सोकेस’ मा लैजाने तयारी छ : भट्ट
लगानी सम्मेलन सचिवालय संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले साना लगानीकर्तालाई पनि उत्तिकै महत्व दिएकाे बताएका छन्।
लगानी सम्मेलन सचिवालय संयोजक तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले साना लगानीकर्तालाई पनि उत्तिकै महत्व दिएकाे बताएका छन्।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले भदौमा प्रदेश सम्मेलन गर्ने भएको छ। कांग्रेस लुम्बिनी प्रदेश कमिटिको दाङको भालुबाङमा सम्पन्न बैठकले भदौमा प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। बैठकले सम्मेलनको तयारी अगाडि बढाउने निर्णय गरेको छ।
जेठ २३ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनको व्यवस्थापनदेखि अन्य तयारीका कामलाई तीव्र पारिएको आयोजक समिति सदस्य एवं खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले बताएका छन्।
सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आयोजना हुने आध्यात्मिक सम्मेलनको तयारी तिब्र पारिएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन फागुन २६ गते हुुने भएको छ।
माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षसहित बहुपद सिर्जना गरेको छ । २९९ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय समितिको कुल सदस्या संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समितिको व्यवस्था गरिएको छ।