नयाँगाउँमा पनि प्रभु बैंक
प्रभु बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–१५ स्थित नयाँगाउँमा ३०२ औं शाखा विस्तार गरेको छ ।
प्रभु बैंक लिमिटेडले कास्कीको पोखरा महानगरपालिका–१५ स्थित नयाँगाउँमा ३०२ औं शाखा विस्तार गरेको छ ।
प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच नेपाल र भारतबीचको अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धमा सम्झौता भएको छ।
प्रभु बैंक र भिजी इम्पेक्सबीच विद्युतीय सवारी साधनमा कर्जा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
प्रभु बैंक लिमिटेड र वन्डर्स नेपालबीच बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
प्रभु बैंक लिमिटेडले विद्युतीय भुक्तानी कार्डसम्बन्धी सेवालाई थप सहज बनाउन विभिन्न अतिरिक्त सेवाहरू सञ्चलनमा ल्याएको छ।
प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन्।