९ मंसिर २०८१ आइतबार
image/svg+xml

पूर्वी नेपालको कोसेली निगुरो

सहरी श्रेत्रमा माग बढेसँगै जङ्गलमा निगुरो टिप्नेको सङ्ख्या ह्वात्तै बढेको छ। अग्र्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जङ्गलमा प्रशस्त मात्रामा पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्