१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

ठूला योजनामा मात्र बजेट विनियोजन गर्ने नीति

सिन्धुपाल्चोकको सबैभन्दा कम आन्तरिक आम्दानी रहेको लिसंखुपाखर गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि ठूला योजनामा मात्र बजेट बिनियोजन गर्ने नीति अघि सारेको छ।

बालबालिकाको खाजामा घोटाला

‘विभिन्न बहाना बनाई खाजा वितरणमै ढिला गरियो। आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी रहँदा खाजा वितरण त सुरु भयो तर कमिसनमा कुरा नमिलेपछि तीन साता नपुग्दै बन्द गरियो।’

भट्टराईको टिप्पणीः फड्को मार्न नसक्ने बजेट

देशमा सङ्घीयताको प्रश्न अझै हल भइनसकेको पुर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन्।

पुराना आयोजनालाई मात्रै बजेट

सरकारले बुधबार आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक त ग¥यो। तर, गण्डकी प्रदेशभित्र नयाँ र ठूला आकारका आयोजनाका लागि संघीय सरकारले बजेट नदिएको भन्दै यहाँ असन्तुष्टि बढेको छ। पूरानै र वहुवर्षे आयोजनालाई निरन्तरता दिनमात्र बजेट दिएको, नयाँ कार्यक्रम केही नभएको उनीहरुको गुनासो छ।

बजेटले अर्थतन्त्र वृद्धिमा सहयोग पुग्छ : निजी क्षेत्र

निजी क्षेत्रका विभिन्न संघ–संस्थाले आगामी आर्थिक वर्षको बजेटप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। नेपाल उद्योग परिसंघले प्रभावकारी कार्यान्वयन हुन सके यो बजेटले मुलुकको अर्थतन्त्र वृद्धिमा सहयोग पुग्ने बताएको छ। परिसंघले बजेटमार्फत पूर्वाधार र सामाजिक क्षेत्रमा बढाएको खर्च र औद्योगिक उत्पादनमा दिएको जोडले बजारमा माग तथा आपूर्ति बढ्न गई समग्र अर्थतन्त्र वृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

बजेटले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्छ: कांग्रेस

उत्पादनभन्दा वितरणमै बजेटले जोड दिएको भन्दै कांग्रेसले आगामी एक वर्षमा प्रत्यके नेपालीको भागमा थप १६ हजार ऋणको भार थपिने कांग्रेसले जनाएको छ।

आर्थिक वृद्धि ८.५ प्रतिशत

अर्थमन्त्री युवराज खतिालु आर्थिक वर्षको तुलनामा आउँदो वर्षका लागि ३० प्रतिशतले पुँजीगत बजेट वृद्धि गरेका छन्।

जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले बजेट ल्याएको अर्थमन्त्रीकाे दाबी

अर्थमन्त्री डा. युवराज खतिवडाले जनताको अपेक्षालाई सम्बोधन हुने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको दाबी गरेका छन्।

खेलकुदको बजेट कति प्रभावकारी ?

आर्थिक वर्ष २०७६/७७ को बजेटमा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड विनियोजन भएको छ। त्यसो त, यो आर्थिक वर्षमा खेलकुद क्षेत्रमा १३ औं दक्षिण एसियाली खेलकुद, खेल पूर्वाधार निर्माण लगायतका महत्वपूर्ण काम बाकीँ रहेका छन्।

'जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याइयाे'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ।

लोकप्रिय बजेटको कार्यान्वयनमा चुनौती

बजेटमा जे–जसरी वितरणमुखी कार्यक्रम ल्याइएका छन्, ती सबैको कार्यान्वयन गर्दा स्रोतको जोहो कसरी गर्ने भन्ने पनि आफैंमा चुनौतीपूर्ण नै छ।

सातै प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र

सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि वन तथा वातावरण क्षेत्रमा हुने कार्यक्रमका लागि १५ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आवको बजेट पेस गर्दै तीनवटै सरकारका लागि वन तथा वातावरण संरक्षण गर्न १५ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेका हुन्।

पर्यटनमा दुई अर्ब ६८ करोड

सरकारले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि दुई अर्ब ६८ करोड विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा पर्यटन क्षेत्रको विकासका लागि उक्त रकम विनियोजन गरेका हुन्। नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गर्न र नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व बजारमा स्थापित गराउन जारी बजेटबाट प्रभावकारी भूमिका निर्वाह गर्ने सरकारको लक्ष्य छ।

खानेपानीलाई ४३ अर्ब ४६

सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ मा मेलम्ची खानेपानी आयोजनाका लागि सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले सोमबार आव ०७६/७७ बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण सम्पन्न गर्न तथा दोस्रो चरणको याङग्री र लार्के खानेपानी आयोजनाको प्रवेश मार्ग र विस्तृत सम्भाव्यता अध्ययनका लागि सात अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्