सिदिङ्वा पहिरो: मानवीय क्षतिदेखि घर र पशु चौपायासम्मलाई राहत
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढी पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढी पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले सिदिङ्वा पहिरोमा परी मृत्यु भएका र बेपत्ता भएकाको परिवारलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ।