१३ आश्विन २०८१ आइतबार
image/svg+xml

चर्च ब्वाईज र मनाङ मस्र्याङ्दी बराबरीमा रोकिए

सर्वाधिक आठ पटकको लिग च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाईजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

‘हाइअल्टिच्यूड’ जोखिमः हतारको यात्राले लिँदैछ ज्यान

हिमाली जिल्ला मुस्ताङ र मनाङमा मात्र योवर्ष हाई अल्टिच्यूडले १६ जनाको मुत्यु भएको छ। ती मध्ये १४ जना विदेशी र दुुइजना स्वदेशी पाहुना छन्। कम उचाईमा बसिरहेका पाहुना एकाएक ३८ सय मिटर उचाईको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न उक्लिदाँ धेरैले ज्यान गुमाएका छन। घुम्न आएका पर्यटकलाई लेक लाग्दा के गर्ने भन्ने पनि थाहा नहुँदा र छोटो समयमा हतारिएर यात्रा गर्दा ज्यानै जाने गरेको स्वास्थ्यकर्मी र व्यावसायीको भनाई छ।

ए डिभिजन लिग : हिमालयन र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नाङ मस्र्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।

सडक विस्तार भएको २० वर्षपछि ट्र्याक खोलिदै

हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोलिदै छ। सडक विस्तार भएको २० वर्षपछि विकट क्षेत्रको रुपमा रहेको नार्पाभूमिमा सडकको ट्र्याक खोल्न थालिएको हो।

ए डिभिजन लिग :सातदोबाटो र मनाङबीचको खेल बराबरीमा

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल बराबरीमा सकिएको छ।

मनाङको खराब लय जारी

सुरुआत निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले एकएक गोल गरे।

मनाङको लगातार पाँचौं हार

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट सुरुआत गरेको मनाङ मस्र्याङ्दी क्लबले पछिल्ला खेलमा भने जितलय भुलेको छ। लिगको सातौं चरणसम्म अपराजित रहँदै शीर्षताको दौडमा रहेको मनाङले त्यसपछि भने लगातार ५ खेल गुमाइसकेको छ।

ए डिभिजन लिग :मनाङलाई जावलाखेलले हरायो

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले मनाङ–मर्स्याङ्दी क्लबलाई हराएको माथि सानदार जित दर्ता गरेको छ।

अमेरिकी सेना किन उपल्लो मुस्ताङ वा मनाङमा अभ्यास गर्न खोज्दैछ?

तर अमेरिकी सेनाले यस्तो तालिम नगरकोट र छाउनीमा मात्र नभई उपल्लो मुस्ताङ वा मनाङमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ।

तिलोत्तमा गोल्डकप: फ्रेण्डसलाई हराउँदै मनाङ मर्स्याङ्दी फाइनलमा

मनाङमस्र्याङदी क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपको फाइनमा प्रवेश गरेको छ। उपाधीकालागि शनिबार हुने फाइनल खेलमा मनाङले सुदूरपश्चिम–११ सँगै प्रतिस्पर्धा गर्नेछ।

मनाङको उत्कृष्ट पुनरागमन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा मनाङले १–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्