जिल्ला नेतृत्व चुन्दै अनेरास्ववियु
उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य रामबहादुर रानामगर, प्रदेश कमिटी सदस्य गणेशप्रसाद बराल, जिल्ला कमिटी सदस्य महेश बस्नेत, अनेरास्ववियु स्थायी कमिटी सदस्य रवीन्द्र सुवेदीलगायतले शुभकामना व्यक्त गरे।
उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य रामबहादुर रानामगर, प्रदेश कमिटी सदस्य गणेशप्रसाद बराल, जिल्ला कमिटी सदस्य महेश बस्नेत, अनेरास्ववियु स्थायी कमिटी सदस्य रवीन्द्र सुवेदीलगायतले शुभकामना व्यक्त गरे।
नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ।
काठमाडौं नयाँ बानेश्वरका संकल्प कोइराला अन्तर्राष्ट्रिय निबन्ध लेखन प्रतियोगतामा प्रथम भएका छन्। ‘वैदेशिक शिक्षामा नेपाली युवाको पलायन – समस्या र समाधान’ विषयक निबन्ध प्रतियोगितामा कोइराला देश÷विदेशका ४९ प्रतियोगीलाई उछिनेर पहिलो भएका हुन्।
नवनिर्वाचित अध्यक्ष तिवारीले मुलुकको शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि बिद्यार्थी संगठनको जिल्ला नेतृत्वको पदीय हैसियतमा काम गर्ने प्रतिबद्धता जनाए।
एमालेका अध्यक्ष केपी ओलीको नाम नलिई अध्याँरो सुरुङमा नछिर्ने उनको भनाइ छ। एमालेको विवाद मिलाउने कसरत भैरहेका बेला वरिष्ठ नेता नेपालको अभिव्यक्ति आएको हो ।
कोरोना महामारीको दोस्रो लहर नेपालमा पनि उच्च बन्दै गएको छ। यस अवस्थालाई मनन गर्दै अब विद्यालय तहको शिक्षा अनलाइनमै लामो समय जाने विषयको चौतर्फी उठान भइरहेको अवस्थामा नेकपा एमाले निकट अनेरास्ववियु विद्यार्थी संगठनले विद्यार्थीको पठनपाठन अघि बढाउन एक परिवार एक कम्प्युटरको निःशुल्क व्यवस्थाको माग सरकारसँग गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका नेता हितमान शाक्यले बिद्यार्थी मोर्चाको एकताका बाँकी काम छिट्टै सम्पन्न गरिसक्ने बताएका छन्।
त्रिवि सेवा आयोग पदाधिकारीले आफन्तलाई पास गराउन परीक्षार्थीका प्राप्तांकमा पाँच पटकसम्म केरमेट गरी नतिजा फेरबदल गरेको तथा फेल भएका परीक्षार्थीलाई ३० अंकसम्म थपेर मेरिटमा पारिएको तथा मेरिटमा परेका परीक्षार्थीको नम्बर घटाएर फेल गराइएका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का सह–अध्यक्ष रञ्जित तामाङले पार्टीले आफुलाई अन्याय गरेको गुनासो गरेका छन्।
बुधबार बिहान गृह जिल्ला झापामा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा तामाङले सो घोषणा गरेका हुन।
संगठनहरूको एकता नहुँदा नियमित काममा त असर परेको छ नै एक वर्षदेखि संगठनले गर्नुपर्ने काम पनि ठप्प जस्तै छ।
सत्तारुढ दल निकट दुई विद्यार्थी संगठनले शिक्षा क्षेत्रमा सुधारको माग गर्दै शिक्षा मन्त्रीको ध्यानाकर्षण गराएका छन्। सत्तारुढ दल नेकपाको भ्रातृ संगठन अनेरास्ववियु र अखिल (क्रान्तिकारी)ले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्।
नेकपा नेता तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएको १३ औँ दिन पारेर अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी) ले पोखराको पृथ्वी नारायण क्याम्पसमा श्रद्धाञ्जलीसभा गर्याे। कार्यक्रममा भरतमोहन अधिकारीलाईसमेत सम्झिईएको थियो।
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले देशभर पराजय भोग्ने भयले नेविसंघले स्ववियु चुनाव नचाहेको आरोप लगाएका छन्। स्ववियुको निर्वाचन हुन नसक्दा स्ववियुको चरित्रमाथि नै आघात पुगेको उनको भनाई छ। स्ववियुको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्नुपर्ने पनि जोड दिए। विश्वविद्यालयले सबै विद्यार्थी संगठनहरुलाई चाँडै बोलाएर स्ववियुको निर्वाचन बनाउन आग्रह गर्ने पनि उनले विश्वास दिलाए।