९ मंसिर २०८१ आइतबार
image/svg+xml

सगरमाथाको आठहजार मिटरबाट प्याराग्लाडिङ !

आठहजार मिटर उचाईसम्मका हिमाललाई आरोहणमा मात्र सिमित नराखि अन्य साहसिक गतिविधिमा पनि उपयोग गर्ने सरकारी योजना अनुरुप प्याराग्लाइडिङ उडानको परीक्षण सुरु भएको छ। त्यसै क्रममा सगरमाथाको आठहजार मिटर उचाईबाट एकजना चिनियाँ पाइलटले विहीबार बिहान सफलतापूर्वक प्याराग्लाइडिङ उडान भरेका छन्।

विमल र निमा सर्वोत्कृष्ट खेलाडी

प्याराग्लाडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले प्रदान गर्ने एनएनआइपिए स्पोर्ट्स अवार्डमा मंगलबार सर्वोत्कृष्ट खेलाडी चयन भएका छन्।

प्याराग्लाडिङ उडानमा विदेशी पाइलटको मनपरी

केही दिनअघि प्याराग्लाइडिङ दुर्घटनामा परेर बेलायती पाइलट माइकल पिटर पाल्मचाप्ड घाइते भए। उपचारका क्रममा दुर्घटनाको भोलिपल्ट पिटरको मृत्यु भयो। पोखरा–२६ गोदारी सराङकोटबाट उडेका उनले पोखराको आकाशमा उड्न आधिकारिक निकायबाट अनुमति समेत लिएका थिएनन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्