खेलाडी होस्टेल, फ्लिम हलसहित खेल सङ्ग्रहालय र कभर्ड हल
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थ्री स्टार लेभलको खेलाडी होस्टेल, फ्लिम हलसहित खेल म्युजियम र राष्ट्रिय खेल भलिबलका लागि कभर्ड हल बनाउने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले थ्री स्टार लेभलको खेलाडी होस्टेल, फ्लिम हलसहित खेल म्युजियम र राष्ट्रिय खेल भलिबलका लागि कभर्ड हल बनाउने भएको छ।
पहिलो र दोस्रो चरण गरी प्रत्येक चरणमा ४० मिनेटको दुई भागमा अण्डाकार बलको साथ दुई टोलीहरूबीच यो खेल खेल्ने गरिन्छ। फुटबल जस्तै खेल्न सकिने तर हातले खेलिने यो खेल बेलायतबाट सन् १८२३ मा सुरु भएको इतिहास छ। संघ र महासंघ गरी दुई वर्गमा खेलिने यो खेलमा फुटबलमा भन्दा बढी खेलाडी संख्या हुन्छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान व्यवस्थापन समितिलाई खेल मैदान खोज्नै हम्मेहम्मे परेको छ। प्रतियोगिताका लागि मैदान खोज्दै भौतारिनुपर्ने अवस्था छ। राष्ट्रिय खेलकुद परिषदले लगानी गरेको मैदान अवलोकन गर्दै कुन खेल कहाँ खेलाउँदा उपयुक्त हुन्छ भन्ने ध्येय सहित अवलोकनमा टिम केन्द्रित छ।
‘सहारा एकेडेमीको खेल मैदानमा रग्बी खेलाउने प्राथमिकतमा राखेका छौं।’ खेल व्यवस्थापन समितिका संयोजक गुरुङले भन, ‘रग्बीसँगै महिला हक्कीको लागि समेत मैदान उपयुक्त देखिन्छ।’
श्रीलंकाका ब्याडमिन्टन च्याम्पियन निलुका करुणारत्ने आगामी साताबाट इङल्यान्डमा सुरु हुने कमनवेल्थ गेम्समा सहभागी हुन जाँदै छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलबीच बुधबार भेटवार्ता भएको छ।
पौडी र सुटिङका लागि प्रतिस्पर्धा गर्ने स्थान अभावका कारण काठमाडौंमा नै आयोजनाको तयारी भएको छ।
राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिम्न्यास्टिकलाई भने सामग्री जुटाउनै सकस परेको छ।
घरमै(पोखरा) राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैंछ। राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिमन्याष्टिकलाई भने सामान जुटाउनै सकस परेको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत जिमन्याष्टिकमा महिला दुई र पुरुष तर्फ छ इभेण्टमा प्रतिस्पर्धा हुदैं आएको छ।
‘पोखरा रंगशालाको फुटबल मैदानमा उदघाटन र समापन गर्ने योजना छ। ’कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले भने, ‘खेलहरु भने कहाँ खेलाउने भन्ने समस्या छ।’
युवा प्रतिभावान् खेलाडी खोजी गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १२औं मंगलबारदेखि राजधानीमा सुरु भएको छ
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका १/१, बक्सिङका तीन, एथलेटिक्स र ट्रायथलनका २/२ गरी १३ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो।
नवौं राष्ट्रिय खेलकुद सञ्चालन निर्देशिकाको दफा ८ को १ मा व्यवस्था भए बमोजिम गठन भएको कार्यकारी समितिले पूर्णता पाएको छ।
आगामी असोजको अन्त्यदेखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको पहिलो बैठकले शुक्रबार आठ मुख्य निर्णय गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रममा परिचालन हुने टोलीको बुधबार बिदाइ गरिएको छ।