८ मंसिर २०८१ शनिबार
image/svg+xml

रास्वपा सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दै छ। बैठक अहिले दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो।

रास्वपा नेता मनिषको आक्रोशः सत्तारुढ दलहरू ठेकेदार हुन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद मनिष झाले राष्ट्रिय सभाको पद बाँडफाँडका लागि बैठकमा बसेका सत्ता साझेदार दलहरूलाई ठेकेदारको संज्ञा दिएका छन्।

‘व्यवस्था फाल्नुपर्छ’ भन्ने राप्रपा र रास्वपालाई मेलमिलापमा छैन निम्तो

‘हामीले चार वटा मुख्य विषयलाई आधार मानेर निम्तो पठाएका छौँ, ती चार वटा विषयलाई आधार बनाउँदा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी नपरेको हो’, नेपाली काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले नागरिक न्यूजसँग भने।

बालकुमारी घटनाले गृह मन्त्रालयको अक्षमता उदाङ्गीयाे: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एक पटक उदाङ्गो भएको बताएका छन्।

सार्वजनिक सुनुवाइमा रवि लामिछानेलाई प्रश्नको ओइरो

प्रश्न सकिएपछि लामिछानेले सत्तामा बसेका व्यक्तिका कारण सहकारीका सञ्चालकहरू पक्राउ नपरेको बताए।

रविलाई थाहा चाहिँ के छ त?

‘उनी जान्नेलाई छान्ने भन्छन्, आखिर रविलाई थाहा चाहिँ के छ त?, सामाजिक सञ्जालमा रेसम पन्त लेख्छन्, ‘ सायद त्यो पनि उनलाई थाहा छैन।’

चितवनबाट रास्वपा सभापति लामिछानेले थाले पदयात्रा

रास्वपा सभापति रवी लामिछानेले आज चितवनको नारायणगढबाट बुटवलसम्मको पदयात्राको शुभारम्भ गरेका हुन्।

रानाभाटले ‘खोया’ले किन हाने? खुलेको छैन: प्रहरी प्रमुख थापा

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मकैको खोयाले आक्रमण गर्ने व्यक्तिलाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरेर हिरासतमा राखेको छ।

सरकारको एक वर्ष: लोकरिझ्याइँमा सफल, जनअपेक्षामा असफल

मुलुकको आर्थिक विकास, सुशासनको पक्षमा खरो रूपमा प्रस्तुत हुने वाचासहित सरकारमा गएका दाहालले संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्को सामना दुई पटक गर्नुपरेको छ।

सांसदको भूमिका 'फेल' र 'पास'मा सिमित: सांसद गौतम (अन्तर्वार्ता)

प्रतिनिधि सभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छन्।

नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको छः डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताएका छन्।

लाखको बिटो बोक्नेलाई रास्वपाले उम्मेदवार बनाउँदैन: सभापति लामिछाने

शुक्रबार स्याङ्जाको भिरकोट नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाख लाखको बिटो बोक्नेलाई रास्वपाले उम्मेदवार नबनाउने बताएका हुन्।

‘फास्ट ट्र्याक’ निर्माणमा सेनामाथि नै संशय

निर्धारित समयमा गुणस्तरीय सडक निर्माणको अपेक्षासहित काठमाडौं–तराई फास्ट ट्र्याक (द्रुत मार्ग) नेपाली सेनालाई जिम्मा लगाइए पनि निर्माण कार्य भने निकै सुस्त देखिएको छ।

बेच्नलाई बिपी र मदन हैन, सुशासनका एजेन्डा छन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेले मदन भण्डारी र काँग्रेसले विपी कोइरालाको विचार बेचिरहेको आरोप लगाउँदै आफ्नो पार्टीसँग केबल सुशासनको एजेन्डा रहेको दाबी गरेका छन्।

गलत कुरा गर्छ भने दलकाे विरोधमा पनि उत्रिनुपर्छ: सांसद कार्की (अन्तर्वार्ता)

प्रतिनिधिसभा सदस्य डा. चन्दा कार्की (भण्डारी) ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्