रास्वपा सांसद डा.कार्कीसहितको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रतर्फ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्की विशेषज्ञ चिकित्सकसहितको टोली लिएर भूकम्प प्रभावितको उपचारका लागि कर्णाली तर्फ गएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्की विशेषज्ञ चिकित्सकसहितको टोली लिएर भूकम्प प्रभावितको उपचारका लागि कर्णाली तर्फ गएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रिय हुँदा कुनै पनि सदस्यले पार्टीको नाम, झण्डा वा कुनै प्रकारको सङ्केत प्रयोग नगर्न निर्देशन दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले चाडबाडको बेलामा उपहार स्वीकार नगर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौति नदिन आग्रह गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले चाडबाडको बेला भाडादरको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन्।
सांसदसँग संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ लक्ष्मी तिवारीले सदनका नाममा राज्यको ढुकुटीबाट दैनिक १० लाख रुपैयाँ खर्च भए पनि त्यहाँ हुने सबै गतिविधि बजेट सक्न गरिएको नाटक मञ्चन जस्तो भान भएको प्रतिक्रिया दिइन्।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम माफीको गलत प्रयोग भएको भन्दै त्यसलाई रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सधैभरी घाटामा भएको आयल निगमलाई बोनस बाँढ्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सात दलको बैठक बहिस्कार गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले पुराना दलहरूलाई ४ वर्षमा काम गरेर देखाउन चुनौती दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच भएको सुन तस्करी प्रकरणको थप छानबिनका उच्चस्तरीय समिति बनाउने सहमति कार्यान्वयन गर्न माग गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्यकर्मीमाथि भइरहेको कुटपिटमा संलग्नमाथि सरकारले तत्काल कारबाही नगरे उचित नहुने चेतावनी दिएको छ।
सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ’ विधायिकाको भूमिकाबारे जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकारिन।
जनयुद्ध थालनी भएको रोल्पामा रास्वपाले पार्टी सभापतिलाई नै खटाएको छ भने माओवादीको प्रभाव क्षेत्र मानिएको कालिकोटमा पार्टी महामन्त्री डा. मुकुन्द ढकाल परिचालित भएका छन्।