खनालको क्षेत्रका ५५ र नेम्बाङको क्षेत्रका ३ जनप्रतिनिधि नयाँ दलमा
लामो समयदेखि खनालनिकट मानिएका उनकै क्षेत्रका जनप्रतिनिधि र जिल्ला नेताले भने खनालको साथ छाडेका छन्। जिल्ला निर्वाचन कार्यालयमा सोमबार ५७ र मंगलबार १ जनाले नयाँ दल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्दै सनाखत गरे।