एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।
नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संस्कृति र राष्ट्रियतामाथि अतिक्रमण भइरहेको बताएका छन्।
अध्यक्ष नेपालले नेपाली राजनीतिमा भ्रष्टाचार, मैमत्त प्रवृत्तिजस्ता कारणले विकृत बनेको उल्लेख गर्दै सत्ता परिवर्तनमात्र ठूलो कुरा नभई सामाजिक रुपान्तरण मुख्य विषय रहेको बताए।
नेकपा(एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले सभामुख पनि सरकारकै मतियार भएको आरोप लगाए।
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।
नेकपा (एस)को नगर पार्टी कार्यालय उद्घाटन गर्दै पाण्डेले यसअघि (आफूहरू एमालेमै रहँदा) पूर्वप्रधानमन्त्री झलनाथ खनाल संयोजकत्वमा रहेको कार्यदलको सुझावअनुसार एमसिसीका प्रावधान संशोधन हुनुपर्ने बताए।
उनले भने,‘अहिले नै हामी अरु कुनै पार्टीसँग एकता गर्न गइरहेका छैनौँ। पार्टी एकता हुने छैन। यो पनि प्रष्ट पार्न चाहान्छु म। कतिचोटी भन्नुपर्छ प्रष्ट पार्न चाहान्छु।