११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतले प्रतिबन्ध हटाएपछि अदुवा निर्यात सुरु

भारतले अदुवा निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेपछि करौडौको अदुवा जिल्ला बाहिर निकासी भएको छ। प्रतिवन्ध फुकुवा भएसँगै व्यापारीको गोदाममा थन्किएको अदुवा निकासी भएको हो।

पछि हट्यो राजपूत सेना, ‘पद्मावत’ प्रतिबन्ध फुकुवा

राजपूत करणी सेनाले सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’को विरोध स्थगित गर्ने बताएको छ। करणी सेना प्रमुखसहित अन्य केही पार्टी कार्यकर्ताले मुम्बईमा फिल्म हेरेको र फिल्मले राजपूतको इतिहास सहि ढंगबाट पस्किएर गौरवाम्वित बनाएको भन्दै फिल्ममा लगाइएको प्रतिबन्ध फुकुवा गरेको एक नेता योगेश्वर सिंहले बताए।

प्रतिबन्धमै कमायो उत्तर कोरियाले २० करोड डलर

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को नाकाबन्दीका बीच उत्तर कोरियाले सन् २०१७ मा २० करोड डलर आम्दानी गरेको राष्ट्रसंघको एउटा प्रतिवेदनमा जनाइएको छ।

शरणार्थीमाथिको प्रतिबन्ध हट्यो

अमेरिकी प्रशासनले ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ ।यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका ती देशका शरणार्थीमाथिको प्रतिबन्ध सोमबार हटाइएको अमेरिकी अधिकारीले जानकारी गराएका छन् ।

ट्रम्प पछि हटे, शरणार्थीमाथिको प्रतिबन्ध हट्यो

अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ।

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’माथि चार राज्यले लगाएको प्रतिबन्ध भारतीय सर्वाेच्च अदालतले खारेज गरेको छ। विहीबार प्रधानन्यायाधीश दिपक मिश्रासहित ३ न्यायाधीशको इजलासले फिल्मको प्रदर्शनमा रोक लगाउनु अभिव्यक्ति स्वतन्त्रताको हनन हुने भन्दै देशभर प्रदर्शन गर्न पाउने आदेश गरेको हो।

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

राजपूत समुदायको विरोधपछि फिल्मको नाम परिवर्तन (पद्मावत) र दृश्य परिमार्जनसहित सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको ‘पद्मावती’लाई राजसंस्थान, हरियाणा, गुजरात र मध्य प्रदेशले रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सबिरमाथि प्रतिबन्ध

एक क्रिकेट समर्थकलाई अपमान गरेको भन्दै बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले ब्याट्सम्यान सबिर रहमानसँगको सम्झौता नवीकरण नगर्ने बताएको छ ।

योङ र नोउटनमाथि प्रतिबन्ध

एफएले खेल भावनाविपरीत गतिविधि गरेको भन्दै आइतबार म्यानचेस्टर युनाइटेडका एस्ले योङ र स्वान्सी सिटीका केइले नोउटनमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ ।

सफारी प्रतिबन्ध गरेपछि चालकद्वारा विरोध प्रदर्शन

राजमार्गमा विद्युतीय रिक्सा सिटी सफारी कुद्न प्रतिबन्ध लगाइएपछि पूर्वमा सफारी चालकहरुले विरोध जनाएका छन् । राजमार्गमा नकुदाई यात्रु पाउन मुस्किल रहेको बताउँदैै उनीहरुले आइतबार दमक नगरपालिका अगाडि विरोध गरेका हुन् ।

उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाइने

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेकी थिइन् ।

रूसमाथिको प्रतिबन्ध यथावत्

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटी ९आइपिसी० ले बुधबार रूसको पारा ओलम्पिक कमिटी ९आरपिसी० माथि लगाइएको प्रतिबन्धलाई यथावत् राख्ने जनाएको छ  । तर आइपिसीले रूसलाई सन् २०१८ मा दक्षिण कोरियामा हुने विन्टर पारा ओलम्पिकमा सहभागी हुन दिने वा नदिनेबारे अन्तिम निर्णय भइनसकेको बताएको छ । प्रतियोगिता मार्च ८ देखि सुरु हुनेछ ।

बोलचालमा प्रतिबन्ध

बलिउड अभिनेत्री परिणीति चोपडा र अर्जुन कपुर चाँडै नै फिल्म ‘सन्दीप और पिंकी फरार’मा देखिँदैछन् । अघिल्लो फिल्म ‘इशकजादे’मा पनि सँगै काम गरेको यो जोडी दोस्रो सहकार्यमा भने बोलचाल गर्नै छोडेका छन् ।

ह्वाट्सएप प्रतिबन्धको विरोध

अफगानिस्तान सरकारले गरेको ह्वाट्सयाप र टेलिग्राम म्यासेजिङ सेवामा प्रतिबन्ध लगाउने निर्णयको व्यापक विरोध भएको छ।  अफगानिस्तानमा लोकप्रिय सन्देशवाहक इन्टरनेट सेवा प्रयोगमा रोक लागेपछि पत्रकार, सञ्चार समूह र सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले नियन्त्रणको नीति लिएको आरोप लगाएका छन् ।

इभ्रामाथि प्रतिबन्ध

युरोपेली फुटबल संघ युइएफएको अनुसन्धान कमिटीले शुक्रबार मार्सेलका भेट्रान रक्षक प्याट्रिक इभ्रामाथि एक खेलको प्रतिबन्ध लगाउँदै तत्काल उनीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्