९ मंसिर २०८१ आइतबार
image/svg+xml

कुकको कीर्तिमानी दोहोरो शतक

एलेस्टर कुकको कीर्तिमानी दोहोरो शतकप्रेरित इङ्ल्यान्डले बिहीबार एसेज शृंखलाअन्तर्गत अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट पूर्ण नियन्त्रणमा लिएको छ । तेस्रो दिनको खेल समाप्तिमा इङ्ल्यान्ड ४९१–९ मा खेलिरहेको छ र टोलीले १ सय ६४ रनको अग्रता लिइसकेको छ । कुक अविजित २ सय ४४ रनमा खेलिरहेका छन् । ४ सय ९ बल खेलेका कुकले २२ चौका प्रहार गरे ।

वार्नरको शतक

‘नो बल’ का कारण आउट हुनबाट जोगिएका ओपनर डेविड वार्नरले शतक तथा कप्तान स्टिभ स्मिथले सम्हालिएर ब्याटिङ गरेपछि ‘बक्सिङ डे’ मा सुरु भएको चौथो एसेजको पहिलो दिन मंगलबार अस्ट्रेलियाले राम्रो सुरुआत गरेको छ ।

मालनको पहिलो शतक

डेभिड मालनले टेस्ट क्रिकेटमा पहिलो शतक पूरा गरेको दिन बिहीबार इङ्ल्यान्डले एसेसअन्तर्गत अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा गतिलो सुरुआत गरेको छ ।

रोहितको तेस्रो दोहोरो शतक

कप्तान रोहित शर्मा एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेको खेलमा भारतले श्रीलंकालाई १ सय ४१  रनले हराएको छ । बुधबार भारतको सानदार जितसँगै शृंखला १–१ ले बराबरी भएको छ ।  कीर्तिमानी रन बनाउने क्रममा रोहितले अविजित २ सय ८ रनको योगदान गरेपछि सुरुआतमा ब्याटिङ गरेको भारतले ४ विकेटको नोक्सानीमा ३ सय ९२ रन जोडेको थियो ।

कोहली र विजयको शतक

कप्तान विराट कोहली र ओपनर मुरली विजयको शतकप्रेरित भारतले शनिबार श्रीलंकाविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा दरिलो सुरुआत गरेको छ।

चार ब्याट्सम्यानको शतक

शीर्ष पाँचमध्ये चार ब्याट्सम्यानले शतक पूरा गरेपछि दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो टेस्टमा चार विकेट गुमाएर ५ सय ७३ रन बनाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गरेको छ ।

मोइनको आक्रामक शतक

अलराउन्डर मोइन अलीको आक्रामक शतकप्रेरित इङ्ल्यान्डले आइतबार तेस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजमाथि १ सय २४ रनको फराकिलो जित हात पारेको छ ।

ज्ञानेन्द्र मल्लको शतक

उपकप्तान ज्ञानेन्द्र मल्लले शतक पूरा गरेपछि हङकङविरुद्धको तयारी खेलका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार स्थानीय मेलापोर रिक्रियसन क्लबलाई ५२ रनले हराएको छ ।

अन्सारीको शतक व्यर्थ

हसिम अन्सारीले प्रतियोगिताको पहिलो शतक बनाउनाका बावजुद मध्यमाञ्चलले शनिबार सशस्त्र प्रहरी बल (एपिएफ) लाई ६ विकेटको नतिजा सुम्पिएको छ।

अमलाको शतक व्यर्थ

गुजरात लायन्सले उत्कृष्ट ब्याटिङ गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार अबेर राति भएको खेलमा किङ्स ११ पन्जाबलाई ६ विकेटले पराजित गरेको छ।

जसले अाइपिएलमा १५ बलमै अर्धशतक पूरा गरे

सुनील नारिनले नाटकीय रूपमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा तीव्र गतिमा अर्धशतक पूरा गरेको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई ६ विकेटले पराजित गरेको छ ।

अजर अलीको शतक

मिसवाह उल–हक लागातार दोस्रो खेलमा शतक बनाउन चुके पनि अजर अलीले तेहेरो अंकमा रन बनाएपछि पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङमा ८१ रनको अग्रता लिएको छ।

कोहलीको अर्धशतक व्यर्थ

कप्तान विराट कोहलीले अर्धशतक पूरा गरे पनि इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेङ्लोरलाई हारबाट जोगाउन सकेनन् । बेङ्लोर शनिबार राइजिङ पुने सुपरजायन्टसँग ६१ रनले पराजित भएको हो ।

विपिन र सोहनको अर्धशतक

विपिन आचार्य र सोहन यादवले अर्धशतक प्रहार गरेपछि बुधबार युनिभर्सिटी कप क्रिकेटमा निस्ट कलेजले पाटन बहुमुखी क्याम्पसलाई १ सय १० रनले हराएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्