९ मंसिर २०८१ आइतबार
image/svg+xml

क्रिस गेलको शतकमा हैदरावादमाथी पञ्जावको जित

वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले यो सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो शतक प्रहार गरेको दिन किङ्स इलेभेन पञ्जावले सनराइजर्स हैदरावादलाई १५ रनले पराजित गरेको छ।

आइपीएल : क्रिश गेलको शतकमा पञ्जाबद्वारा हैदराबादलाई १९४ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलेभन पञ्जाबद्वारा सनराइजर्स हैदराबादसामु १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंसामु धनगढीको १८२ रनको लक्ष्य प्रस्तुत, धमला र मुस्तफाको अर्धशतक

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधिका लागि अहिले टिम चौंराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ।

काठमाडौं गोल्डेन्सद्वारा अत्तरियासामु १३८ रनको लक्ष्य प्रस्तुत, मल्लकाे अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले सीवाइसी अत्तरियासामु १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना न्यून, ऐरीको अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ।

विराटनगरद्वारा रुपन्देहीसामु १८२ रनको लक्ष्य प्रस्तुत, बाबरको अर्धशतक

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्स सामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

धनगढीले दियो काठमाडौंलाई १४६ रनको लक्ष्य, सुनिलको अर्धशतक

धनगढीमा शनिबार (आज) बाट सुरु भएको धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेट प्रतियोगितामा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्ससामु जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

जिम्बाव्बेविरुद्ध शरद भेष्वाकरको अर्धशतक

आइसीसी विश्वकप क्रिकेट छनोटमा नेपालका शरद भेष्वाकरले अर्धशतक प्रहार गरेका छन्। ४८ बल खेलेका उनले ५२ रन बनाए। शरदले ६ चौका र १ छक्का प्रहार गरेका छन्।

सिरिमान्थाको शतकमा क्यानडाद्वारा १९५ रनको लक्ष्य प्रस्तुत

आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत पाँचौ खेलमा नेपालले १९५ रनको लक्ष्य पाएको छ। टस हारेर निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै क्यानडाले १९४ रन बनायो।

पारस खड्का आउट, अर्धशतक बनाउन चुके

आइसीसी विश्व क्रिकेट लिगमा केन्याविरुद्ध १७८ रनको चुनौती पछ्याइ रहेको नेपालले चौथो विकेट गुमाएको छ। कप्तान पारस खड्का ४२ रन बनाएर पाचौं चौथो विकेटका रुपमा आउट भएका छन्।

पारसको अर्धशतकमा युएईमाथि नेपालको जित

कप्तान पारस खड्काको अर्धशतकको मद्दतमा नेपालले युएईमाथि ४ विकेटको जित निकालेको छ। नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले युएईलाई हराउँदै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो।

युएईविरुद्ध पारसको अर्धशतक

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन – २ अन्तर्गत युएईविरुको खेलमा अर्धशतक बनाएका छन्।

राजु रिजालको शतक

राजु रिजालको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले शुक्रबार दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइओइ थापाथलीमाथि १ सय ४ रनको रबाफिलो जित हात पारेको छ।

भूपेन्द्रको थापाको शतक

ओपनर भूपेन्द्र थापाको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले बुधबार दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा ओएसिस क्रिकेट एकेडेमीमाथि १ सय ३३ रनको रबाफिलो जित हात पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्