८ मंसिर २०८१ शनिबार
image/svg+xml

ट्वान्टी–२० क्रिकेट: डोडको पहिलो शतक

डोडले नटआउट १ सय ३३ रनको इनिङ खेल्दा डच क्रिकेट इतिहासकै पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शतक बनेको थियो।

रुटको दोहोरो शतक

जोए रुट सयौं टेस्ट करियरमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेको दिन इङ्ल्यान्डले भारतविरुद्धको टेस्ट शृंखलाको पहिलो टेस्टमा शनिबार ५ सय ५५ रनको योगफल बनाएको छ।

लाबुसेनको दोहोरो शतक

मार्नस लाबुसेनको दोहोरो शतकप्रेरित अस्ट्रेलियाको तेस्रो टेस्टको पहिलो इनिङमा ४ सय ५४ रनपश्चात् न्युजिल्यान्डले पनि शनिबार राम्रो सुरुआत गरेको छ। सिड्नीमा जारी टेस्टमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका लाबुसेनले करियरको उत्कृष्ट प्रदर्शन गर्दै २ सय १५ रन बनाएको इनिङमा अस्ट्रेलिया दोस्रो दिनको चिया सत्रअघि अलआउट भएको थियो।

शतक गोलको नजिक

८ कक्षा पढ्दै गर्दा थ्री स्टार क्लबबाट ‘ए’ डिभिजन लिगमा देखा परेका सन्तोष स्कुल पोसाकमा नै रंगशाला प्रवेश गर्थे। थ्री स्टारको जर्सी फेरेर मैदान छिर्थे। उनको त्यो लगाब र थ्री स्टारप्रतिको मायाले थ्री स्टार तीन पटक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको थियो।

ज्ञानेन्द्रको दुर्लभ शतक

चौथो नम्बरमा आएका कप्तानले विस्फोटक इनिङ खेल्दै २४ बलमा ५४ रन हान्दै अर्धशतक बनाएका थिए। उनले थप १४ बलमा ४६ रन बनाउँदै शतक पूरा गरे। ८ चौका र ९ छक्का उनको इनिङमा सामेल थियो।

टेस्टमा शर्माको दोहोरो शतक

रोहित शर्माले टेस्ट करियरमा पहिलो दोहोरो शतक पूरा गरेको दिन आइतबार भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा ४ सय ९७ रनमा ९ विकेट गुमाउँदा इनिङ समाप्तिको घोषणा गरेको छ।

शृंखलामा रोहितको तेस्रो शतक

ओपनर रोहित शर्माले शृंखलाको तेस्रो शतक पूरा गरेको दिन भारतले शनिबार दक्षिण अफ्रिकाविरुद्धको तेसो टेस्टमा खराब सुरुआतका बावजुद खेल नियन्त्रणमा लिने संकेत गरेको छ।

दशौं खेलमा कोहलीको शतक

कप्तान विराट कोहलीले शतकको खडेरी दशौं खेलमा पूरा गर्दा भारतले आइतबार वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय खेलमा जित निकालेको छ।

‘खेल जीवन तत्कालै टुङग्याउने योजना छैन’

सानदार शतकका साथ टेस्ट क्रिकेटमा सुखद पुनरागमन गरेसँगै अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्थिमले तत्काल खेल जीवन टुङग्याउने कुनै योजना नभएको प्रतिक्रिया दिएका छन्।

न्युजिल्यान्डको अपराजित यात्रा निरन्तर

कप्तान केन विलियम्सनले लगातार दोस्रो खेलमा शतक पूरा गरेको दिन शनिबार न्युजिल्यान्डले इङल्यान्ड–वेल्समा जारीविश्वकप क्रिकेटमा अपराजित यात्रालाई छैटौं खेलसम्म निरन्तरता दिएको छ।

अष्ट्रेलिया शीर्ष स्थानमा

ओपनर डेविड वार्नरको शतकप्रेरित अस्ट्रेलियाले बिहिबार बंगलदेशमाथि ४८ रनको जितका साथ इङल्यान्ड–वेल्समा जारी एक दिवसीय विश्वकपको अघिल्लो चरण प्रवेश सम्भावना थप बलियो पारेको छ ।

रोहित र सन्दीपको अर्धशतक

रोहितकुमार पौडेल र सन्दीप जोराको अर्धशतकप्रेरित नेपालको यु–१९ क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा आन्ध्र प्रदेश यु–१९ क्रिकेट टोलीमाथि ६२ रनको जित निकालेको छ।

न्युजिल्यान्डलाई एकदिवसीय शृंखला

मार्टिन गप्टिलको शतकप्रेरित घरेलु टोली न्युजिल्यान्डले बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकाल्दै तीन खेलको शृंखला २–१ ले आफ्नो बनाएको छ।

नेत्रहीन क्रिकेटमा चौधरीको पहिलो अर्धशतक

मनकेसी चौधरी अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बन्दा नेपालले आयोजक पाकिस्तानमाथि तेस्रो ट्वान्टी–२० खेलमा १० विकेटको जित निकालेको छ। यसअघि लाहोरमा भएको पहिलो खेलमा पनि नेपालले घरेलु टोली पाकिस्तानलाई १० विकेटले नै स्तब्ध पारेको थियो भने फैसलाबादस्थित इकवाल स्टेडियममा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्