८ मंसिर २०८१ शनिबार
image/svg+xml

६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य चुनौतिपूर्ण छः सांसद शाक्य

नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी अञ्जान शाक्यले सरकारले ल्याएको बजेटमा आर्थिक सुधार, निजी क्षेत्रको प्रवद्र्धन, कृषिको व्यवसायीकरण, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्यागिक विकास र पूर्वाधार निर्माण रहनु स्वागतयोग्य भएको बताएकी छिन ।

अर्थतन्त्रको आकार ५७ खर्ब ४८ अर्ब पुग्ने

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको भए पनि वृद्धिदर खुम्चिएको छ।

बरोडाविरुद्ध अर्धशतक बनाएर सन्दीप जोरा आउट

बरोडाविरुद्ध जारी मैत्रीपूर्ण टि– २० क्रिकेटमा नेपाली ब्याटर सन्दीप जोराले अर्धशतक प्रहार गरेका छन्।

नेदरल्यान्ड्सका माइकलको अर्धशतक पूरा

नेपालले दिएको १८५ रनको लक्ष्यसहित मैदान उत्रेको नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकलले मात्र २६ बलमा अर्धशतक पूरा गरेका हुन्।

शेयर बजारमा सर्किट, कारोबार रोकियो

राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ।

कुशलको अर्धशतक पूरा

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेदरल्यान्ड्विरुद्ध जारी खेलमा भुर्तेलले राम्रो प्रदर्शन गर्दै ५० रन पूरा गरेका छन्।

नेपाल–ए लाई २४१ रनको चुनौतीपूर्ण लक्ष्य

श्रेयश मोभ्वाको अर्धशतकको मद्दतमा क्यानडा–११ले ४९.५ बलमा अलआउट हुँदै २४० रन जोडेपछि नेपाल–ए ले जितका लागि चुनौतीपूर्ण लक्ष्य पाएको हो।

कर्णालीविरुद्ध विनोद भण्डारीको शतक

कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकाल्दै फाइनल खेल्ने सम्भावना कायमै राखेकोे छ ।

अनिलको शतकमा मधेसको पाँचौं जित

ओपनर अनिल साहको १२७ रनको शतकीय प्रेरणामा मधेस प्रदेशले बिहीबार प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं जित निकालेको छ।

नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै कारोबार बन्द

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा छ प्रतिशतको वृद्धि भएसँगै आजको कारोबार बन्द भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्