दुई पटक बगाएकै ठाउँमै बेलिब्रिज बनाउने तयारी
डिभिजन कार्यालयले तोकेको ठाउँमा फेरि पनि जोखिम भने कायमै छ। पहिला २ पटकसम्म पुल बगाएकै स्थानमा फेरि पनि त्यस्ता संरचना थप्दा झनै समस्या हुने देखिएको छ।
डिभिजन कार्यालयले तोकेको ठाउँमा फेरि पनि जोखिम भने कायमै छ। पहिला २ पटकसम्म पुल बगाएकै स्थानमा फेरि पनि त्यस्ता संरचना थप्दा झनै समस्या हुने देखिएको छ।
कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से खोलामा बेलिब्रिज (पुल) निर्माण सम्पन्न भएको छ।
बाढीले मोटरेवल पुल बगाउँदा सदरमुकामसँग एक्लिएको पश्चिमी मेलम्ची क्षेत्र बेलिब्रिज निर्माणसँगै दुई वर्षपछि सडक यातायातले जोडिएको छ।
रुकुम पश्चिमको आठबीसकोट ४ र जाजरकोटको तल्लो बगर जोड्ने भेरी नदीमा बन्दै गरेको निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएकाहरुलाई हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ।
भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका– १२ तल्लुस्थित भेरी नदीमा निर्माणाधिन बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ।
मेलम्ची बाढीले बगाएको हेलम्बुको ‘लाइफलाइन’ रातोपुलको स्थानमा बेलिब्रिज निर्माण गर्न थालिएको छ। सरकारले ‘फास्ट ट्र्याक’ मार्फत नेपाली सेना परिचालन गरेर मेलम्ची नदीमाथि हेलम्बुको चनौटेमा बेलिब्रिज निर्माण थालेको हो।
खोटाङलाई पुर्वी शहरसँग जोड्ने दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा गत मंसिर २८ गतेदेखि सञ्चालनमा ल्याइएको बेलिब्रिज मंगलबारदेखि खोल्न सुरु गरिएको हो।
सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्ने तयारीसँगै खोटाङका विभिन्न स्थानीय तहले उपभोग्यवस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी थालेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज बर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले सो बेलिब्रज निकाल्न अगावै उपभोग्यवस्तु एबं निर्माण सामग्री भित्र्याउने तयारी थालेको हो ।
खोटाङको खोटेहाङ गाउँपालिकाले सुनकोसीको फोक्सिङटारमा लगाइएको बेलिब्रिज निकाल्न अगावै उपभोग्य बस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी गरेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज वर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा खोटेहाङ गाउँपालिकाले आवश्यक खाद्यान्न, निर्माण सामग्री लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने र स्टक गर्ने तयारी थालेको हो ।
पप्पु कन्ट्रक्सनले जिम्मा लिएर अलपत्र छाडेको चितनवको इच्छाकामना गाउँपालिका र गोरखको गण्डकी गाउँपालिका जोड्न त्रिसुली नदी माथीको पुलको काम वर्ष दिनदेखि ठप्प प्रायः छ। भूकम्पमा भत्किएको घर पुल बनेपछि निर्माण सामग्री ढुवानी गरेर सहज रुपमा बनाउने आसमा बसेका स्थानीयले झोलुङगे पुलबाट सामग्री बोकेर घर बनाए। तर पप्पु कन्ट्रक्सनले तीन वर्ष अघि सिध्याउनुपर्ने पुल अहिले सम्म १६ प्रतिशत मात्रै पुरा गरेको छ।
सडक सञ्जालसँग नजोडिएको हुम्लामा एक महिना भित्र सवारी साधान पुग्ने निश्चित देखिएको छ। निर्माण जिम्मा लिएको नेपाली सेनाले बाजुरा र हुम्लाको कवाडीमा बेलिब्रिज निर्माणसँग सडक सञ्जालसँग जोडिने निश्चित भएको हो।
खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग सडक खण्डअन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएको हो।
खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएको हो।
पोखरा प्रवेशको मूल नाका विजयपुर खोलामा दुई लेनको बेलिब्रिज सञ्चालनमा ल्याइएको छ। खोलामा एक दशकअघि बनाएको पक्की पुल कमजोर भएपछि सवारी आउजाउ सहज बनाउन बेलिब्रिज राखिएको हो।
सवारीसाधन २४ सै घण्टा आवतजावत गर्ने पक्की पुलमा साना मालबाहक ट्रक आवतजावत गर्दासमेत हल्लिन्छन्।