८ मंसिर २०८१ शनिबार
image/svg+xml

कांग्रेस महामन्त्री थापालाई उत्तेजनामा नबोल्न माओवादी नेता पौडेलको सुझाव

आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले काँग्रेस महामन्त्री थापाको पनि भएको बताए।

एमाले राष्ट्रिय सहमतीबाट भागेको सांसद पौडेलको आरोप

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतीबाट भागेको आरोप लगाएका छन्।

विश्वविद्यालय शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न मन्त्री पौडेलको आग्रह

काठमाडौँ विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत योगिक साइन्स, हेल्थ म्यानेजमेन्ट, हस्पिटालिटीलगायतका कार्यक्रम भारतीय सहरमा सञ्चालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्ने गरी आन्ध्र प्रदेशको तिरुपतीस्थित विश्वेश्वरा योग रिसर्च इन्ष्टिच्युटससँग लेटर अफ आशयपत्रमा हस्ताक्षर गर्न आज आयोजित कार्यक्रममा मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाएका हुन्।

संघीयताले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्नुपर्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताएका छन्।

विश्वविद्यालय विशिष्टिकृत हुनुपर्छ: मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले देशभित्रै गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने जनताको अधिकार स्थापित गर्नुपर्ने बताएका छन्।

बागलुङका छ वटै सिट जित्छौँः शिक्षामन्त्री पौडेल

उनले संविधानको रक्षासँगै विकास र पूर्वाधारका कामलाई अगाडि बढाउन गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनु आग्रह गरे।

१५ हजार मतान्तरले चुनाव जित्छुः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन्।

बागलुङमा चित्रबहादुर र देवेन्द्रलाई सूर्य र मन्जु चुनौती

राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्काेलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर चुनावी मैदानमा छन्।

चुनाव निष्पक्ष हुन्छ– शिक्षामन्त्री पौडेल

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री पौडेलले सो क्षेत्रबाट भारी मतान्तरसहित गठबन्धनले जित्ने दाबी गरे। 'पन्ध्र हजार मतले हामी चुनाव जित्छौँ, यसमा कुनै शङ्का छैन', उनले भने।

शिक्षामन्त्रीद्वारा आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षर

हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ। साथै पोषण, खानेपानी तथा वातावरण, ऊर्जा तथा उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग मिल्नेछ।

नाष्टले अनुसन्धानमा चासो दिएनः शिक्षामन्त्री

राष्ट्रिय आविष्कार केन्द्र र महावीर पुनलाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुरस्कारले सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नाष्टका बारेमा दिनहुँ छलफल भएपनि अनुसन्धनका बारेमा नाष्टमा रहेका व्यक्तिहरुलाई नै चासो नरहेको बताए।

आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउँछः शिक्षामन्त्री

आगामी चुनावबाट माओवादी केन्द्र वामपन्थीतर्फ पहिलो शक्तिका रुपमा आउने बताए। सोही क्रममा परिवर्तनका एजेण्डा बोकेको दल भएकाले माओवादी जनतामाझ स्थापित भइसकेको उनको भनाइ छ।

रोजगार र पठनपाठनका लागि विदेश जानेलाई रोक्न सक्दैनौँः शिक्षामन्त्री

‘हामीले नेपालमा उच्च शिक्षालाई यो भन्दामाथि पुर्‍याउन के गर्नुपर्छ भन्ने विषयमा केन्द्रित रहेन छलफल गरेका छौँ। विदेशमा विद्यार्थी जाने लहर चलेको छ। सरकार शिक्षा मन्त्रालय गम्भीर छ। रोजगार र पठनपाठनका लागि हामीले अहिले रोक्न नसकौँला आजको परिस्थितिमा। हामीसँग भएको शिक्षा हामीले नै विश्वास गर्न नसक्नु हाम्रो कतै न कतै त्रुटी हो।'

ज्ञानोदय माविको नयाँ भवन उद्घाटन

शिक्षामन्त्री देवेन्द्र पौडेलले आइतबार काठमाडौंकै नमुना विद्यालयका रूपमा स्थापित ज्ञानोदय माविको नयाँ भवनको उद्घाटन गरेका छन्।

नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्नुस्ः शिक्षामन्त्री

उनले नेपालमा साँच्चिकै शैक्षिक सुधार गर्न आवश्यक रहेको भन्दै सरकार यसप्रति प्रतिवद्ध रहेको बताए। उनले शिक्षक र शैक्षिक संस्थालाई गाली गरेर देशको शिक्षा सुधार नहुने भन्दै शैक्षिक सुधारका लागि आवश्यक नीति निर्माण गर्नुपर्ने बताए। मन्त्री पौडेलले नेपालको शिक्षा प्रणाली राम्रो छैन भनेर प्रचार नगर्न पनि आग्रह गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्