१२ आश्विन २०८१ शनिबार
image/svg+xml

काभ्रेमा सवारी दुर्घटना, दुईको मृत्यु

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ११ को पिप्ले भन्ने स्थानमा बुधबार बिहान सडक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिपबाट खसेर विद्यालय हिँडेकी छात्राको मृत्यु

फलेवास नगरपालिका–७ की १६ वर्षीया धारणा पौडेलको साेमबार बिहान जिपबाट खसेर मृत्यु भएको छ।

जीप दुर्घटनामा सशस्त्र हवल्दारको मृत्यु, दुईको उपचार हुँदै

दोलखामा सोमबार बिहान भएको सडक दुर्घटनामा गम्भीर घाइतेभएका मध्ये एक जनाको मृत्यु भएको छ। हेलिकोप्टरबाट उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याएका मध्ये सशस्त्र प्रहरीका सहायक हवल्दार मोहनबहादुर घिमिरेलाई चिकित्सकले मृत घोषित गरेका हुन्। उनले जीप चलाएका थिए।

समयमा उपचार नपाउँदा सुत्केरीको मृत्यु

समयमा प्रसुती सेवा नपाउँदा एक सुत्केरी महिलाको मृत्यु भएको छ। गर्भवती भएको अवस्था चेक जाँच नभएको तथा विरामी भएपछि पनि ढिला स्वास्थ्य चौकि पुर्‍याउँदा शिशु जन्मिएपछि आमाको मृत्यु भएको हो।

सवारी दुर्घटनामा एकको मृत्यु, १५ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोतीपुरमा गाडीले ठक्कर दिँदा साइकलमा सवार एक युवकको आइतबार मृत्यु भएको छ भने गााडीमा सवार १५ जना घाइते भएका छन् ।

सिरियाको हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु

इस्लामिक स्टेट (आइएस), लडाकूहरूको राजधानी मानिने उत्तरी सिरियाको राक्वा प्रान्तमा शनिबार अमेरिकाआवद्ध हवाई हमलामा परी कम्तीमा १५ सिरियालीको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा तीन भारतीयको मृत्यु

चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडौँ जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा घटनास्थलमै तीन जना भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मिनीट्रक दुर्घटना हुँदा दुुईको मृत्यु, दुई गम्भीर

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको मिनीट्रक आइतबार बिहान पौने ३ बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।

जब टिभी समाचार वाचिकाले अाफ्नै पति मृत्युको खबर पढिन्

सोच्नुहोस् त टेलिभिजनमा समाचार पढिरहेकी समाचारवाचिकाले आफ्नै पति मृत्युको समाचार पढ्दा उनको मानसिक अवस्था के होला? भारतको रायपुरस्थित निजी टेलिभिजन च्यालन आईबीसी ट्वान्टी फोरकी समाचार वाचिका सुप्रीत कौरको जीवनमा यस्तै दुःखद परिस्थिति अाइपर्‍यो।

म्यानमारमा जन्ती सवार डुंगा दुर्घटना, २० को मृत्यु, ४० को उद्धार

पश्चिमी म्यानमारमा ८० जना जन्ती सवार डुङ्गा दुर्घटनामा हुदाँ २० जनाको मृत्यु भएको छ भने ४० जनालाई जीवितै उद्दार गरिएको छ । उक्त डुंङ्गा अर्र्काे सामान बोकेको डुंङ्गासँग टक्कर खादाँ दुर्घटनामा परेको हो।

घरको छतबाट खसेर एकको मृत्यु

नागार्जुन नगरपालिका–९ स्यूचाटार दुर्गानगर कोलोनी नजिक विहीबार घरमा रङ्ग लगाउने क्रममा छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्