८ मंसिर २०८१ शनिबार
image/svg+xml

भैरव र भद्रकालीको रथ जुधाइयो

भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख जात्रा मानिने लिङ्गो जात्रा आज साँझ लिङ्गो ढालेर सम्पन्न भएको छ।तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज साँझ लिङ्गो ढालिएर यो जात्रा सम्पन्न गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्