९ मंसिर २०८१ आइतबार
image/svg+xml

गृहमन्त्रालयका २५ अधिकारीको सरुवा

गृह मन्त्रालयले २५ अधिकारीको सरुवा गरेको छ। अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी तथा मातहतका निकायमा सरुवा गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्