१५ मंसिर २०८१ शनिबार
image/svg+xml

‘प्रधानमन्त्री सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन सक्षम हुन सक्नुभएन’

उनले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बनेपनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिनभने नसकेको उल्लेख गरिन्।

देशलाई युक्रेन बनाउन लागिएको हिसिला यमीको टिप्पणी

नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले शान्ति प्रक्रियाका बाँकी कामहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग मार्फत् नटुंग्याएर देशलाई युक्रेन बनाउन लागिएको टिप्पणी गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्