११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बालुवाटार च्याम्पियन

बालुवाटार क्रिकेट एकेडेमी खुकुरी च्यालेन्ज ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार सम्पन्न फाइनल खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) माथि ८ रनको रोमाञ्चक जित निकाल्दै बालुवाटारले उपाधि उचालेको हो।

प्रधानमन्त्री ओली भोलि बालुवाटार सर्ने

प्रधानमन्त्री केपी शर्मा ओली भोलि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रधानमन्त्री ओली भोलि अपराह्न ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

देउवाले आज बालुवाटार छोड्ने

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्ने भएका छन्।

बालुवाटार र केसिटिसीबीच उपाधि भिडन्त

बालुवाटार क्रिकेट क्लब र केसीटिसी दोस्रो खुकुरी च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

बालुवाटार र त्रिमूर्तिको जित

बालुवाटार क्रिकेट क्लब र त्रिमूर्ति ब्वाइजले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।मूलपानी क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’ को विजेताका लागि भएको खेलमा बाटुवाटारले रोयल पिसी फाइटर्सलाई ६ विकेटले पराजित गरेको हो ।

बालुवाटार र रोयल पिसी क्वार्टरफाइनलमा

बालुवाटार क्रिकेट क्लब र रोयल पिसी फाइटर दोस्रो खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

पहिलो बैठक बालुवाटारमा डाकियो

दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २२ गते बिहान ९ बजेका लागि बैठक तय गरिएको छ । बैठकमा उपस्थित हुन प्रतिष्ठानको सदस्य रहेका जनप्रतिनिधिमूलक कार्यालयहरुलाई पनि आमन्त्रण गरिएको छ । प्रतिष्ठानका कुलपति प्रधानमन्त्री शेरबहादुर देउवा हुन्।

रोयल र बालुवाटारको जित

रोयल पिसी फाइटर्स र बालुवाटार क्रिकेट एकेडेमीले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शनिबार जित हात पारेका छन्।

बालुवाटारमा देउवा- स्वराज भेट

नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन्। उनले शुक्रबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवालाई भेटिन्।

बालुवाटार १० विकेटले विजयी

ओपनर प्रनित थापामगरको अर्धशतकप्रेरित बालुवाटार क्रिकेट क्लबले बिहीबार दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा त्रिमूर्ति ब्वाइजमाथि १० विकेटको सानदार जित हात पारेको छ।

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दैछ । चार बजे बस्ने भनिएको बैठक भने साढे ४ हुँदासम्म सुरु भएको छैन ।

बालुवाटारमा सर्वदलीय बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटरमा सर्वदलीय बैठक सुरु भएको छ। प्रदेश प्रमुख र स्थानीय राजधानी तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा पाँच वटा राष्ट्रिय पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहेको छ। बैठकमा सहमति जुटे अब बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको निर्वाचन मिति तोक्ने बताइएको छ।

देउवालाई बालुवाटार सर्न ज्योतिषीले रोके

ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन्।

उता कतार, यता बालुवाटार

उता कतारमा नेपालीको बिजोग भएकै दिन यता बालुवाटारमा चाहिँ खुसियाली छाएको छ। अब बालुवाटारमा आएको यो खुसियालीले कतारको दुःख कति हरण गर्ने हो? त्यो हेर्नै बाँकी छ।

बालुवाटारमा दोस्रो चरणको निर्वाचनबारे छलफल

सरकारले प्रमुख राजनीतिक दलसँग संविधान संशोधन र दोस्रो चरणको निर्वाचनबारे छलफल गरेको छ। सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजपाका नेताहरु सहभागी बैठकमा संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेसमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्