ट्याक्टरको ठक्करबाट सन्धिखर्कमा एक जनाको मृत्यु
लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा सन्धिखर्क नगरपालिका वडा नम्बर–१, तुमकोटका ६७ बर्षिय चन्द्र बहादुर नेपालीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा सन्धिखर्क नगरपालिका वडा नम्बर–१, तुमकोटका ६७ बर्षिय चन्द्र बहादुर नेपालीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मालारानी गाउँपालिका२, झरनामा निर्माणाधिन झोलुङ्गे पुलको काम गरिरहेका मजदुर ओम प्रकाश थापाको ढुंगाले लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।
क्षयरोग परिक्षणका लागी लागि ७४ जना कैदीबन्दीहरुको खकार संकलन गरिएको छ।
छत्रदेव गाउँपालिकामा श्रीमतीले श्रीमानको घाँटी थिचेर हत्या गरेकी छन् । छत्रदेव गाउँपालिका वडा नम्बर–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले ७७ बर्षिय श्रीमान बलबहादुर सार्कीको हत्या गरेकी हुन् ।
‘हामी सादा पोशाकमा खटिएका प्रहरी हौ’ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
एक प्रतिनिधीसभा तथा दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह छन्। जिल्लाभर ९७ मतदानस्थल, दुईसय २ मतदान केन्द्र रहेका छन्।
११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहँदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका हुन्।
भैरहवा–सरकारले निर्यातमा अनुदान दिने भएपछि अर्घाखाँची सिमेन्ट भारततर्फ निर्यात सुरू भएको छ। सोमबार ७० टन सिमेन्ट भारततर्फ निर्यात भएको कम्पनीले जनाएको छ।
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले गठबन्धनको सहमती विपरीत उम्मेद्वारी दर्ता गराएको छ। संघ र प्रदेशमा कुनै सिट नपाएको जनमोर्चाले केन्द्रिय सहमती विपरित मनोनयन दर्ता गराएको हो।
मेलापर्वमा यात्रुको चापको फाईदा उठाएर तोकिएभन्दा बढी भाडा उठाएपछी ईलाका प्रहरी कार्यालय र अस्थाई ट्राफिक पोष्ट ठाडाको टोलीले चेकजाँच गरेर भाडा फिर्ता गराएको हो । बढी भाडा तिरेका ३५ जना यात्रुको भाडा फिर्ता गराईएको, मौकाको फाईदा उठाउने तथा भाडादरको लिस्ट नटाँस्ने ६ वटा गाडीलाई जरिवाना तिराएर सम्झाई बुझाई छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हरी बहादुर केसीले जानकारी दिए।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको चर्चित डम्मरु दहमा डुबेर स्थानिय एक व्यक्तिको ज्यान गएको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ। गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए।
गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।
पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका वडा नम्बर–१ का २८ वर्षिय सन्तोष केसी, सोही ठाउँका २४ वर्षीय खुमबहादुर केसी र २२ वर्षिय रोशन श्रेष्ठ रहेका छन्।
अर्घाखाँचीको शीतखोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। अर्घाखाँची शीतगङ्गा नगरपालिका वडा नं. ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजको मृत्यु भएको हो।