११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

उपराष्ट्रपति पुनले लगाए बुवाको हातबाट टीका

उक्त अवसरमा उपराष्ट्रपति पुनले सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र आफन्तलाई पनि टीका लगाइदिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए।

बडादशैँले भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास

राष्ट्रपति भण्डारीले सन्देशमा विजयादशमी पर्वले समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प पूरा गर्न सबैमा उत्साह, जोश र जाँगर थप्ने विश्वास व्यक्त गर्दै सबैको उत्तरोत्तर प्रगतिको कामना गरेकी छन्।

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चोक भगवतीको पूजा–अर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित पलाञ्चोक भगवतीको आज बिहान पूजा–अर्चना गरेकी छन्। उनले महाअष्टमीको अवसरमा पलाञ्चोक भगवतीको पूजा–अर्चना गरेकी हुन्।

चिनियाँ राष्ट्रपतिसँग सपिङ लिष्ट बनाएर कुरा हुँदैन, मित्रताको मूल्य नै सर्वाधिक: प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छिमेकी मित्र राष्ट्र चीनसँग आपसी मित्रता अभिवृद्धिमा नै जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने बताएका छन्।

चिनियाँ राष्ट्रपतिको भ्रमणमा केरुङ्ग–रसुवा–काठमाडौं रेलमार्ग मुख्य एजेण्डा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनबाट हुने उच्चस्तरको भ्रमणले दुई देशबीच बलियो आर्थिक साझेदारीको जग बसाउने विश्वास नेपालले लिएको बताएका छन्।

ट्रम्पका वकिललाई कागजपत्र पेश गर्न आदेश

अमेरिकी गुप्तचर निकाय सिआइएसँग सम्बद्ध गुप्तचर भएको भन्ठानिएका एक सुराकीले ट्रम्पले आफ्ना प्रतिस्पर्धीविरुद्ध विदेशी नेतालाई दबाब दिएको दाबीसहित उजुरी दिएका थिए।

पेरुमा संकट गहिरियोः संसद विघटन, संसदद्वारा राष्ट्रपति निलम्बित

पेरुका राष्ट्रपति मार्टिन भिजकाराले सोमबार संसद विघटन गरी ताजा निर्वाचनका लागि आह्वान गरेका छन्। पेरुमा लामो समयदेखि जारी संस्थागत संकटकै बीच राष्ट्रपतिले संसद भङ्गको घोषणा गरेका हुन्।

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

गृह मन्त्रालयले एक सातादेखि चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर सबै सुरक्षा अंगका अधिकारीहरूसँग निरन्तर छलफल गरिरहेको छ। यसै सन्दर्भमा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले तीनपटक गृहमन्त्रीसँग भेटघाट गरेकी छन्।

पूर्वराष्ट्रपतिलाई कानुनविपरीत उपचार खर्च

नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापालेसमेत पूर्वराष्ट्रपति रामवरण यादवलाई विदेशमा गराएको उपचार खर्च दिने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

चीन स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह

चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्र र बाहिरका लब्ध प्रतिष्ठित व्यक्तित्वलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गरेका छन्।

राष्ट्रपतिद्वारा गढिमाई मेलाको शोभायात्रालाई टेलिफोनबाट सम्बोधन

मौसम खराबीका कारण कार्यक्रममा पुग्न नसकेपछि राष्ट्रपति बिद्यादेवी भण्डारीले गढिमाई पाँच बर्षीय मेलाको शोभा यात्रालाई  टेलिफोनबाट सम्बोधन गरेकी छिन्।

अर्थतन्त्र विकासमा गढीमाईको ठूलो योगदान–राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पर्यटन प्रबर्दधन तथा अर्थतन्त्रको विकासमा गढीमाई क्षेत्रको ठूलो योगदान रहेको बताएकी छिन्। आइतबारदेखि शुरु भएको बारा जिल्लाको गढीमाई पञ्चवर्षीय मेलाको टेलिफोनमार्फत उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मौलिक संस्कृतिको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेकी हुन्।

राष्ट्रपतिका लागि रोमानीयामा १४ जना उम्मेदवार

रोमानीयाको राष्ट्रपति पदका लागि शुक्रबारसम्ममा १४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय निर्वाचन विभागले शुक्रबार दिएको जानकारी अनुसार १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

फुटी राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले दावाफुटी शेर्पालाई बिहीबार स्पेनका लागि आवासीय राजदूत नियुक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ अनुसार उनलाई राजदूत नियुक्त गरेकी हुन्।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय भएको छैन

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको मिति तय नभएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्