८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रथम मुख्यमन्त्री राष्ट्रिय ब्याडमिन्टन: पुलिसका प्रिन्स र विष्णु प्रिक्वाटरमा

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा प्रिन्सले एपिएफका सुमन लिम्बुलाई २१–१५, २१–१३ को सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्