११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

मुगुमा जिप दुर्घटना, ७ घाइते

मुगु जिल्लाको उत्तरी सोरु गाउँपालिका वडा नम्बर-६ कुलाहामा जिप दुर्घटना हुँदा सात जना गम्भीर घाइते भएका छन्। सोरु गाउँपालिकाको केन्द्र सोरुकोटबाट सोही गाउँपालिका सिपतर्फ आउँदै गरेको लु १ ज ३९५३ को जिप शुक्रबार दिउँसो १ बजे सडकबाट करिब ४५ मिटर तल खसेर दुर्घटना भएको हो।

सडक सुरक्षामा ध्यान

काठमाडौंमा मेट्रो रेल सञ्चालन गरी देशलाई समृद्धिको बाटोमा लम्काउन लागिपरेको नेपाल सरकारले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका निम्ति पनि तत्काल कदम चाल्न आवश्यक छ।

भयानक सडक

सडक दुर्घटना बर्सेनि बढिरहेका छन्। भर्खरै एउटा अध्ययनले यसका विविध कारण आैंल्याएको छ। त्यो अध्ययनले मोटरसाइकल/मोपेड दुर्घटनालाई अग्रपंक्तिमा राखेको छ। सडकपेटीको अभाव यसको अर्को कारण हो।

इरान विमान दुर्घटनाः 'पाइलटकी श्रीमतीले नउडाउन भनेकी थिइन्, तर मानेनन्'

कैटलीना र वोलोडिमिरका दुई ६ र ११ वर्षका दुई छोरीहरू छन्। कैटलिनाले बताइन बञ्चाहरूलाई थाहा छैन कि उनको बाबु यो संसारमा छैनन्।

भूलवस युक्रेनी विमान खसालेको इरानको स्वीकारोक्ति

१ सय ७६ जनाको ज्यान जाने गरी भएको युक्रेनी विमान दुर्घटना ‘भूलवस खसालिएको’ इरानले स्वीकारेको छ।

नेपालको सडक दुर्घटना विश्वमै डरलाग्दो

बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्ड र अमेरिकाको वासिंटन युनिभर्सिटीका अनुसन्धानकर्ताले गरेको अध्ययनले नेपालमा भइरहने सडक दुर्घटकै लागि डरलाग्दो संख्या रहेको देखाएको छ।

युक्रेनी विमान दुर्घटना: 'भुलवश खसालिएको इरानको स्वीकारोक्ति'

इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ। इरानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो।’

घिरिङमा यात्रुबाहक बस दुर्घटना: दुईको मृत्यु, १७ जना घाइते

तनहुँको घिरिङमा यात्रुवाहक बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ। पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खस्दा बसमा सवार दुई जनाको मृत्यु भएको छ। दुघ६नामा १७ जना घाइते भएका छन्।

'बोइङ ‘तेहरान विमानस्थलतिर फर्किने प्रयासमा थियो’

इरानको राजधानी तेहरानमा मंगलबार दुर्घटनामा परेको विमान विमानस्थलतिर फर्किने प्रयास गर्दागर्दै दुर्घटनामा परेको विवरण अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका छन्।

ताप्लेजुङमा सवारी दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर-२ खोक्लिङमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा ३ को मृत्यु, ७ घाइते

उदयपुरमा बुधबार राती भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। जिल्लाको ताप्ली गाउँपालिका २ मा बोलेरो र त्रियुगा नगरपालिका ९ मा भएको अटो दुर्घनामा पर्दा एक युवति र दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

परमिताले माफी मागिन्

गत मंसिर २८ मा राजधानीको बुढानीलकण्ठमा भएको सवारी दुर्घटना गराउने कारमा सवार भनिएकी मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले माफी मागेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सो दुर्घटना गराउने कारमा आफू पनि रहेको स्वीकारेकी हुन्।

कारमा आफू पनि भएको नायिका परमिता राणाले स्वीकारिन्

धेरै समयको मौनतापछि नायिका परमिता राणाले बूढानिलकण्ठमा भएको कार दुर्घटनामा आफू पनि सवार रहेको स्वीकार गरेकी छन्। मंगलबार साँझ राणाले फेसबुकमार्फत सो कुराको स्वीकार गरेकी हुन्।

इरानमा विमान दुर्घटना, १ सय ७० को मृत्यु

यूक्रेनको यात्रुवाहक विमान इरानमा दुर्घटना हुँदा १ सय ७० जनाको मृत्यु भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यूक्रेन इन्टरनेसनल एयरलाइन्सको बोइङ ७३७ विमान इरानको इमाम खामेनेई विमानस्थलबाट उडान भरे लगत्तै दुर्घटनामा परेको थियो।

युक्रेनी विमान इरानमा दुर्घटना

इरानमा युक्रेनी विमान दुर्घटना भएको छ। इमाम खुमेनी अन्तराष्ट्रिय विमान स्थल नजिकै १८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्