११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बस दुर्घटनामा सात भारतीयको मृत्यु

भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन्।

अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान खसालेको तालिवानको दाबी

अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा सोमबार दुर्घटनाग्रस्त विमान आफ्ना लडाकूहरूले खसालेको तालिबान समूहले दाबी गरेको छ।

तीन जनाको सनाखत, नाैं मध्ये २ को अवस्था गम्भीर

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका ४ छिपागढ, सूइलिहवामा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन्।

रुपन्देहीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु ९ घाइते

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै ज्यान गएको र ९ जना घाइते भएका छन्।

सिन्धुलीमा माइक्रो बस दुर्घटना, १ को मृत्यु १० घाइते

बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङ नजिक आइतबार विहान माइक्रोबस दुर्घट्ना हुँदा एक जनाको ज्यान गएको छ। अन्य १० जना घाईते भएका छन्।

सडकमा बढ्दै अकाल मृत्यु

बयलगाडा, मोटरसाइकल, इलेक्ट्रिक रिक्सा, माइक्रोबस, बस, ट्रक, टिपरलगायत सवारी साधनको ठक्करबाट प्रत्येक महिना सडकमा हिँडिरहेका कसै न कसैको अकालमै मृत्यु हुनेगरेको छ।

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडीको सुर्नया गाउँपालिका–२, सिन्केलेकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–६ मनहरा घर भएका २६ वर्षीय चालक दिलकुमार चौधरीको मृत्यु भएको प्रहरीले बताएको छ।

१८ पम्पलाई अल्टिमेटम

दुर्घटनाको जोखिम बढेपछि उपत्यकामा मापदण्ड विपरीतसञ्चालित पेट्रोल पम्प हटाउन नेपाल आयल निगमले दुई साताको अल्टिमेटम दिएको छ।

धादिङ दुर्घटना : एकै ठाउँका ७ जनाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा आईचर ट्रक दुर्घटना हुँदा एकै ठाउँका ७ जनाको मृत्यु भएको छ।

धादिङ दुर्घटना : गम्भीर घाईते १५ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइयो (अपडेट)

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए।

लापरवाहीले दुर्घटना

आइतवार रोल्पाको त्रिवेणी गाउँपालिका–४ हृवापखोलामा यात्रुवाहक जिप दुर्घटना हुँदा माडी गाउँपालिका–१ तुसारपानीका ३७ वर्षका मनसुर वलीको ज्यान ज्यान गयो। मे १ ज १९१५ नम्बरको जीप दाङको तुलसीपुरदेखि माडीको घोर्नेटी आउँदै थियो। क्षमताभन्दा अत्याधिक बढी सामान र यात्रु राखिएकाले उक्त दुर्घटना भएको स्थानीय प्रहरीले बताएको छ।

‘गीत बजाउँदैमा सवारी दुर्घटना हुन्न’

सार्वजनिक सवारी साधनमा गीत–संगीतलाई दुर्घटनाको कारक मान्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचनामार्फत क्याबिनमा गीत–संगीत बजाउने उपकरण नराख्न निर्देशन दिएको थियो।

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। हलेसीबाट रावाबेँसी गाउँपालिकाको रभुवातर्फ जाँदै गरेको ना ५ त ७१५४ नम्बरको रित्तो ट्याक्टर मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडक खण्डको ऐसेलुखर्कमा दुर्घट्ना हुँदा चालक उदयपुर त्रियुगा नगरपालिका–६ जलजले घर भएका २८ वर्षीय देवनारायण चौधरीको मृत्यु भएको हो।

अटो दुर्घटनामा जनप्रतिनिधिको मृत्यु

दयपुरमा अटो दुर्घटनामा पर्दा खोटाङका एक जनप्रतिनिधिको मृत्यु भएको छ। उदयपुरको बेलटार–बंशिलाघाट सडक खण्डमा अटो दुर्घटना हुँदा खोटाङ जन्तेढुंगा गाउँपालिका १ का वडा सदस्य ३५ वर्षीय गणेश खड्काको मृत्यु भएको हो।

अबुधाबी बस दुर्घटना : तीन नेपाली महिलाको मृत्यु

युएईमा कहिले सडक पार गर्दा त कहिले यात्रा गरिरहेको बस नै दुर्घटनामा परी नेपालीले ज्यान गुमाउने क्रम जारी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्