८ मंसिर २०८१ शनिबार
image/svg+xml

हेलिकोप्टरका क्याप्टेन पिट्नेलाई कारबाही गर्न वायुसेवा सञ्चालक संघको माग

संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जीउज्यानकोसमेत पर्वाह नगरी अहोरात्र दुर्गम क्षेत्रका वासिन्दाको सेवामा खटिँदै सुत्केरी, बिरामीलगायत मानवीय तथा विकास निर्माणका काममा संलग्न क्याप्टेनलाई कुटपिट गर्ने कार्य आपत्ति जनक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्