८ मंसिर २०८१ शनिबार
image/svg+xml

शिवम् सिमेन्ट्स लिमिटेडको सातौं वार्षिक साधारणसभा

शिवम् सिमेन्ट्सको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो।

एनएमबी बैंकको २७ औं साधारणसभा सम्पन्न

एनएमबी बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्