११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यसरी फेरियो चीन

‘आज चिनियाँ जनता आफ्नो खुट्टामा उभिएका छन्’, सन् १९४९ मा डेढ शताब्दी लामो विदेशी शासनबाट मुक्त भएर जनवादी गणतन्त्र चीनको घोषणा गर्दैगर्दा चिनियाँ कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओ त्सेतुङले भनेका थिए। माओकै शब्दमा चिनियाँ जनताले दुइटा शत्रु (सामन्तवाद र साम्राज्यवाद)लाई पराजित गरेर स्वाधीन भएका थिए। तर स्वाधीन र स्वतन्त्र चीनको यात्रा सहज थिएन। पिछडिएको अर्थव्यवस्था, कमजोर सरकारी संयन्त्र, नयाँ व्यवस्थाको अस्पष्ट रोडम्याप, विदेशी शक्तिको दबाब, अन्तर्राष्ट्रिय राजनीतिक मञ्चको अस्विकार्यता जस्ता चुनौतीका पहाडबीच नयाँ चीनको यात्रा शुरु भएको थियो।

पुरातत्व : सम्पदा र संस्कृति

प्राचीन मानवले छाडेर गएका भौतिक अवशेषहरूको अध्ययन गरी अतित सभ्यताको अध्ययन गरिने विषयलाई पुरातत्वको भावार्थमा परिभाषित गरिएको पाइन्छ। मानव सभ्यताको विकासक्रमको लामो समयपछि मानवले लेखन कलाको सुरुवात गर्याे। लेखनकलाको इतिहासको थालनी भएपछिको ऐतिहासिक घटनाक्रमहरूलाई विश्लेषण गर्न प्राप्त साक्षहरूले सहयोग गर्छन्।

चीनको खुलापनमा नयाँ फड्को

श्वकै ध्यान तानिरहेको वैदेशिक लगानी ऐनलाई चीनको सर्वोच्च विधायकी संस्था राष्ट्रिय जनकंग्रेसले पारित गरेको छ। शुक्रबार बेइजिङस्थित जनबृहत् सभाभवनमा राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान सुले वैदेशिक लगानी ऐनलाई पारित गरियोस् भनी सभासमक्ष प्रस्ताव पेस गरेका थिए। राष्ट्रिय जनकंग्रेसका दुई हजार नौ सय ७० भन्दा बढी प्रतिनिधिले ताली बजाएर सो ऐन पारित गरे। सो ऐन पारित भएपछि चीनले सुधार र खुलापनलाई सम्पूर्ण रूपमा कार्यान्वयन गर्दै जाने अठोट र दृढ विचार पनि प्रस्ट पारेको छ।

भेनेजुएलाको ऊर्जा पुनर्स्थापनाका लागि चीनले सहयोग गर्ने

चीनले भेनेजुएलाको विद्युत् सञ्जाल पुनर्स्थापना लागि बुधबार सहयोगको प्रस्ताव राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर हमला गरेको आरोप भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले लगाएको केही समयपछि बेइजिङले भेनेजुएलाको ऊर्जा संकट समाधानका लागि सहयोगको प्रस्ताव गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

चीन कठिन घडीमा

चीनले चीनभित्र र बाहिर स्वतन्त्र व्यापार क्षेत्र स्थापना गरी अर्थतन्त्रलाई थप चलायमान बनाउने नीतिलाई अझै तीव्र बनाउने घोषणा गरेको छ।

अमेरिका र चीनका व्यापार प्रतिनिधिबीच वार्ता

संयुक्त राज्य अमेरिका र चीनका वरिष्ठ अधिकारीबीच व्यापार वार्ताका बारेमा टेलिफोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चीनबाट गाई आयात गर्ने सम्झौता खारेज गर्न माग

केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालले प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशले चीनबाट गाई आयात गर्न गरेको सम्झौता तत्काल खारेज गर्नुपर्ने माग गरेको छ। मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर संघले चीनबाट गाई आयात गर्ने सम्झौता तत्काल खारेज गराउनको लागि संघीय सरकारको ध्यानाकर्षण गराएको छ।

प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन : ट्रम्प

संयुक्त राज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् ।

अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन : ट्रम्प

अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वाशिंटन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन्। दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा समेत असर परेको छ।

भारत र पाकिस्तानलाई चीनले भन्योः वार्तामा बसेर समाधान खोज

भारत र पाकिस्तानबीचको पछिल्लो विवादले फेरि विश्वको ध्यानकर्षण गरेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताएका छन्। चिनियाँ तेह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा वाङले भने, “चीनले शुरूदेखि संयमता कायम राखेर घटना गम्भीर बन्दै जाने अवस्था नआओस भन्नका लागि आफ्नो स्थानबाट समस्याको समाधान गर्न सुझाब दिँदै आएको छ।”

अग्रणी बन्दै ओयो होटल्स एन्ड होम्स

चीनका पाँच ठूला शृंखला होटलमध्यको एक र विश्वमै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्ड तथा फ्रेन्चाइज्ड होटल, ओयो होटल्स एन्ड होम्सले डिसेम्बर २०१८ सम्मको आर्थिक गतिविधि समेत सार्वजनिक गरेको छ।

चीनमा अनलाइनमा पढ्ने बढे

चीनमा अनलाइन शिक्षाको लोकप्रियता तीव्ररुपमा बढ्दै गएको छ। अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले बढेर यस वर्ष २० करोड १० लाख पुगेको छ। चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो।

फुटबल विकासमा चीनले सहयोग गर्ने

चिनियाँ फुटबल संघ (सिएफए) ले नेपाली फुटबल विकासमा सहयोग गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र सिएफएका कार्यवाहक अध्यक्ष तथा खेलकुद उपमन्त्री जु चाओचाईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सगरमाथाको सफाइ कहिले ?

चीनले अघिल्लो साताबाट तिब्बततिर पर्ने सगरमाथा आधार शिविरमा जान पर्यटकलाई प्रतिबन्ध लगायो। अनिश्चितकालका लागि सगरमाथा चढ्न जानेबाहेकका पर्यटकलाई आधार शिविर जान प्रतिबन्ध लगाएको हो।

चीनको चियोचर्चाे

नेपालको उत्तरतिर विशाल चीन नभइदिएको भए सायद नेपालको स्वतन्त्रता गुम्न सक्ने थियो भन्ने विचारका मानिसहरू पनि छन्। भूगोलले निर्धारण गर्ने राष्ट्रको चरित्र र बाटोलाई भूराजनीति भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्