राष्ट्रपति निर्वाचनको अन्तर्य
आफ्नो दलको पात्र नै राष्ट्रपति हुनैपर्ने अड्डी कस्नुको अन्तर्य ऐनमौकामा उक्त पदबाट अनुचित फाइदा लिन सकिन्छ कि भन्ने अभीष्टबाहेक के हुन सक्छ र?
आफ्नो दलको पात्र नै राष्ट्रपति हुनैपर्ने अड्डी कस्नुको अन्तर्य ऐनमौकामा उक्त पदबाट अनुचित फाइदा लिन सकिन्छ कि भन्ने अभीष्टबाहेक के हुन सक्छ र?
शनिबार गाउँपालिकामा बसोबास गर्ने करिब १ हजार ५ सय ७५ जनाले एक मुष्ट हस्ताक्षर गरेका हुन्।
नेकपा (एमाले)को जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिकास्तरमा जारी हुने प्रतिबद्धतापत्र तयारीका लागि बुद्धिजीवीहरूलाई परिचालन गरेको छ।
महासचिव पोखरेलले आर्थिक समृद्धि र विकासमा सघाउ पुर्याउने गरी थिंक टयांकको भूमिका निर्वाह गर्न पनि पार्टी निकट बुद्धिजीवीहरुलाई आग्रह गरे।
गरिमामय इतिहासको अपव्याख्या गर्ने परियोजना चलाएका केही परजीवी राष्ट्रवाद, देशभक्ति र स्वाभिमानलाई संकीर्ण सोच ठान्छन् ।
दलले तयार पारेका कार्यक्रम र दल वा गुटको स्वार्थमा रमाउने मानिस ‘कार्यकर्ता’ हो, बुद्धिजीवी होइन ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसनिकट बुद्धिजीवीले कांग्रेस नेताहरू गाउँ गएर आफ्ना गुटका कार्यकर्ता मात्र भेट्ने गरेको आरोप लगाएका छन्। प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आयोजना गरेको ‘कांग्रेसको अबको जिम्मेवारी विषयक’ कार्यक्रममा उनीहरूले कार्यकर्ताहरू पनि नीतिभन्दा व्यक्तिमुखी भएकाले कांग्रेसकाे भूमिका कमजाेर देखिएकाे बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बुद्धिजीवीहरूलाई जवाफ दिन थाले उनीहरू थला पर्ने दाबी गरेका छन्।
संघीय समाजवादी फोरम नेपाल र सत्तारुढ नेकपाबीच सोमवार भएको सम्झौताप्रति मधेशमा मिश्रित प्रतिक्रिया छ। सम्झौतापछि सर्वसाधारण उत्साहित देखिएका छन् भने राजनीतिका जानकार एवम् बुद्धिजीवीहरु सम्झौता कार्यान्वयनबारे आशंका व्यक्त गर्दछन्।
अक्टोबर क्रान्तिको एक सय वर्ष पुगेको सन्दर्भमा आगामी साता काठमाडौँमा नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। नेपाल वैकल्पिक अनुसन्धान समाजले आयोजना गर्ने सम्मेलनमा तीन देशका कम्युनिस्ट शक्तिहरूबीचको आपसी सहकार्य र माक्र्सवादी विचारधाराबारे चिन्तन हुने समाजका अध्यक्ष डा महेश मास्केले बताए।
डा. गोविन्द केसीको भोक हड्ताल र उनले उठाएको सही मुद्दालाई नेपालका प्रायशः बुद्धिजीवी नसुनेझैं गर्दैछन्। यस्तो अवस्थालाई 'भोरजुवा' का रूपमा हेर्नुपर्ने हुन्छ। देशलाई यस्तो अवस्था परेको बेला बुद्धिजीवीहरू निदाएझैं गर्छन् भने देशको अधोगति निश्चित छ। नेपाल प्रज्ञा प्रतिष्ठानको बृहत् नेपाली शब्दकोशले बुद्धिजीवी शब्दको परिभाषा दिँदै भनेको छ– बौद्धिक काम गरेर जीविका चलाउने, बौद्धिक शक्ति, बुद्धिमान कहलाउन चाहिने मुख्य गुण भएको।