१५ मंसिर २०८१ शनिबार
image/svg+xml

गरिबीका गीत गाउने जीवन दाई

यो लेख तयार गर्दा जीवन शर्मालाई सोधेँ, ‘दाइ पिताका धार्मिक ग्रन्थ जलाएर तपाईं कम्युनिस्टमा लाग्नु भएको भन्थे नि गाउँमा?’ ‘हा हा हा... त्यस्तो होइन भाइ, पढेको हो। बरु पढेर बुबासँग पूजापाठमा हिँडेको पनि हो जलाएको होइन त्यो त मलाई बद्नाम गर्न विरोधी खेमाले बनाएको प्रपोगान्डा मात्र हो ।’ वारिपट्टि हामी जन्मेहुर्केको कालुंखोले पाखो, पारिपट्टिको ओसेपिलो पाखो पाही फेदीबाट बग्ने कालुंखोला (बग्दै अलि तल पुगेपछि यो खोला ठेउले खोलाको नामले परिचित छ) ले हामीबीचको भौगोलिक सिमाना छुट्याइदिएको छ।

अदुवाले बदलेको जीवन

केही वर्षअघिसम्म चिङ्गाड गाउँपालिका–६ भर्जेनीकी ३० वर्षीया भीमा चुनाराको परिवारलाई बिहान–बेलुकाको छाक टार्न पनि मुस्किल थियो। गाउँको थोरै जमिनमा जति मेहतन गरेपनि उत्पादन थोरै हुन्थ्यो। व्यवसाय गर्नका लागि पैसा थिएन्। छाक टार्नकै लागि श्रीमान कालापहाड (भारत) गएर कमाउँथे।

स्थायी खुसीका लागि सरल जीवन

व्यापारीले एक वर्षमै पहिलाको भन्दा धेरै व्यापार विस्तार गर्यो। प्रशस्त पैसा कमायो। तर उसले त्यस मानिसको चेकबाट पैसा खर्च गरेकै थिएन। चाँहियो भने छँदै छ भनेर राखिराखेको थियो। चेकले उसलाई आत्मविश्वास दिएको थियो। सुरक्षा दिएको थियो।

दुइटा बाख्राले फेरियाे ‘सञ्चमान’को जीवन

सोलुखुम्बुको सोताङ गाउँपालिका–४ निवासी निम्न आयस्तर भएका सञ्चमान विश्वकर्माको जिन्दगी पछिल्लो समय फेरिएको छ । गाउँमा बाख्रापालन व्यवसाय सुरु गरेपछि उनको दैनिकी बदलिएको हो।

‘स्वस्थ जीवन’ मञ्चन

ललितपुरको लगनखेलमा स्वास्थ्य सम्बन्धी सडक नाटक ‘स्वस्थ जीवन’ मञ्चन गरिएको छ । अक्सफोड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट पाटन अस्पतालले एजुकेशनल थिएटर इन नेपालसँगको सहकार्यमा यो नाटक मञ्चन गरेको हो।

देशैभरि यातायात बन्दको प्रभाव, जनजीवन प्रभावित

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको बन्दको प्रभाव देशैभर परेको छ। शुक्रबार बिहानै देखि काठमाडौं लगायत देशभरि भाडाका सवारी साधनहरु चलेका छैनन्। सवारी नचल्दा देशभरको जनजीवन प्रभावित भएको छ।

पत्रकार हत्यारालाई आजीवन जेल सजाय

भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने ९ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ।

महर्षिको सादगी जीवन

आध्यात्मिक दृष्टिले विगत डेढ सय वर्ष महत्वपूर्ण रह्यो । यो कालखण्डमा भारत वर्षमा अनेक विशिष्ट बुद्धपुरुषहरूको जन्म भयो । सबैभन्दा पहिला पवित्रताका प्रतिमूर्ति बंगालका रामकृष्ण परमहंस भए।

जसको आधा जीवन सडक बढार्दै बित्यो

काठमाडौंवासी मस्त निदाइरहँदा सडक सफा गर्न निस्किन्छिन्, पूर्णमाया देउला । ६५ वर्षीया देउलाको दिनचर्या बिहान साढे चार बजेबाटै सुरु हुन्छ।काठमाडौं महानगरपालिकाकी सफाइ कर्मचारी उनी साँखुदेखि धाएर सडक सफा गर्न एकाबिहानै आइपुग्छिन्। उनले यो काम गर्न थालेको ४० वर्ष भयो।

एभरेस्ट बैंकले एलआइसीको जीवन बिमा योजना बेच्ने

एभरेस्ट बैंकले एलआइसी नेपालस“ग बैंकास्योरेन्स संझौता गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले काठमाडौंमा आयोजित एक समारोहमा सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको एलआइसी नेपालको विज्ञप्तिमा उल्लेख छ।

रिलायन्स लाइफको बाल जीवन बिमा

रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ वर्ष २०७५ को अवसरमा ‘मेरो मुटु बाल जीवन बिमा’ योजना ल्याएको छ । एक महिनाको उमेरदेखि बच्चाको बिमा गर्न सकिने तथा प्रस्तावक र बच्चा दुवैको जीवन रक्षावरण एकैपटक हुने कम्पनीले जनाएको छ।

गाईपालनले फेरियो जीवन

माण्डवी गाउँपालिका–३ का कृष्ण अधिकारी पहिले होटल व्यवसायमा संलग्न थिए। चकचकेमा होटल सञ्चालन गर्दै आएका अधिकारीलाई विनोद होटलका साहु भनेपछि अझै पनि जिल्लावासीले राम्रैसँग चिन्छन्।

स्वस्थ्य जीवन नै समृद्धिको आधार : मुख्यमन्त्री राई

प्रदेश नं १ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मूल नाराका साथ सचेतना अभियान शनिबार देखि यहाँ सञ्चालन गरेको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने भएकाा छन्।

दृष्टिविहीन नानीबाबुको आत्मनिर्भर जीवन

दृष्टि अपांगताले दृष्टिविहीन बालबालिकाहरूलाई आत्मनिर्भर भई अध्ययन एवं जीवनयापन गर्नका लागि समाजमा रहेका विभिन्न अप्ठ्याराहरू पार गर्नुपर्ने हुन्छ। अभिभावक, शिक्षक अपांगता क्षेत्रमा कार्यरत संघ–संस्था एवं समाजको संयुक्त पहल प्रयास रहेमा दृष्टि अपांगता भएका बालबालिकाहरूले पनि आत्मनिर्भर हुने कला सिक्न सक्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्