१५ मंसिर २०८१ शनिबार
image/svg+xml

‘स्वस्थ जीवनशैली अपनाए मिर्गौला बचाउन सकिन्छ’

हाम्रो गलत जीवनशैलीको कारण नसर्ने रोगहरू बढिरहेको छ । अन्य नसर्ने रोगहरू बढेजस्तै मिर्गौला पूरै बिग्रिने समस्या पनि नेपालमा बढ्दै गएको छ । हाम्रो कुन कमजोरी या लापर्वाहीको कारण पूरै मिर्गौला बिग्रिन्छ ? यस विषयमा त्रिवि शिक्षण अस्पतालका नेफ्रोलोजिष्ट डा. महेशराज सिग्देलसँग नागरिक दैनिककी पवित्रा सुनारले गरेको कुुराकानी।

कांग्रेसद्वारा गण्डकी प्रदेशको सदन अवरुद्ध, डा. केसीको जीवन रक्षा माग

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा हुनुपर्ने मागसहित गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबारको दोश्रो सदन बैठक अवरुद्ध गरेको छ । चिकित्सा शिक्षा विधेयकमा सुधारको माग राख्दै विगत २० दिनदेखी अनसनरत डा. गोविन्द केसीको समर्थनमा कांग्रेसले सदन अवरुद्ध गरेको हो।

डा. केसीको जीवन रक्षा गरियोस् : राजपा नेपाल

चिकित्सा क्षेत्रमा सुधारका लागि विभिन्न माग राखी लामो समय देखि आमरण अनशनरत डा.गोविन्द केसी को जीवन रक्षाको लागि गम्भिर हुन राजपा नेपालले सरकारसँग आग्रह गरेको छ ।

फोहोर र विषको तरकारी, जीवनको बरवादी

जतासुकै फोहोर । जेमा पनि विषादी । गुणस्तरीयताको अभाव डरलाग्दो छ । भान्सामा तरकारीसँगै विषसमेत भिœयाउन बाध्य छन्, उपभोक्ता । तरकारीसँगै विष भित्रिन नदिन तथा भित्रिइ हाले पनि सावधानी अपनाउने केही विधि, प्रक्रिया तथा उपाय छन् ।

डा केसीको जीवन रक्षा गरियाेस् : गच्छदार

नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डा गोविन्द केसीको माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने बताएका छन्।

जीवनको विविधतामा एकता फोटो पुस्तक सार्वजनिक

पत्रकार जीवन लामाको फोटो पुस्तक ‘गौरीशंकरः विविधतामा एकता’ सार्वजनिक भएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन्मत्री रवीन्द्र अधिकारीले लामाको पुस्तक सार्वजनिक गरेका हुन्।

केसीको जीवनरक्षाको माग गर्दै प्लेकार्ड प्रर्दशन

नेपालको चिकित्सा क्षेत्र सुधारका लागी १५ औँ पटक अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीहरुले बिहीबार प्ले कार्ड प्रदर्शन गरेका छन्।

सुवेदीको ‘जीवन यात्रा’

खानीविद् अरुणकुमार सुवेदीद्वारा लिखित ‘जीवन यात्रा’ पाठकमाझ आएको छ । पुस्तकको नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, पत्रकार एवं घोष्टरा इटिङका सम्पादक टंक पन्त, पत्रकार तीर्थ कोइराला एवं लेखक सुवेदीले संयुक्त रुपमा लोकार्पण गरे।

अविरल वर्षाका कारण भारतको जनजीवन प्रभावित

अत्याधिक वर्षाका कारण भारतको मुम्बई लगायत विभिन्न ठाँउहरू जनजीवन प्रभावित हुन पुगेको छ।

डा. केसीको जीवन रक्षाको माग गर्दै दर्ता भएको जरुरी प्रस्तावमाथिकाे छलफल अाज

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा माग गर्दै संसदमा दर्ता गराएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल हुने भएको छ।

डा. केसीको जीवनरक्षा माग गर्दै संसद अवरुद्ध

नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ। चिकत्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका प्राडा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्