१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

फेसन हाम्राे जीवनशैली

प्रशान्त ताम्राकार अहिलेका व्यस्त कलाकार हुन् । उनको परिचय कलाकार शब्दले मात्रै प्रष्ट्याउन सक्दैन । किनभने कलाकारिताको बाटोमा अगाडि बढाउन उनलाई फेसन क्षेत्रले सहयोग गरेको छ । त्यसैले उनी कलाकारितासँगै फेसन कोच र कोरियोग्राफरको रूपमा आफूलाई चिनाउन मन पराउँछन् ।  प्रसान्त यो क्षेत्रमा सुरुवाती दिनदेखि छन् । झन्डै २७ वर्ष यस क्षेत्रसँग बिताइसकेका फेसनका सुरुवाती समयका मोडल प्रशान्तसँग पुष्पा थपलियाले गरेको फेसन संवाद:

जीवन धान्ने आधार बन्दै पानी घट्ट

हिमाली जिल्ला डोल्पामा परम्परागत पानी घट्ट सर्वसाधारणदेखि राजनीतिज्ञसम्मको लागि जीवन धान्ने आधार बन्दै आएको छ।

वर्षाले दिल्लीमा डुबान

भारतको राजधानी दिल्लीमा परेको घनघोर वर्षाका कारण यहाँका केही भागमा डुबान हुँदा दिल्लीको यातायात लगायतका दैनिक जनजीवन कष्टकर बनेको छ।

अर्थपूर्ण जीवन

जीवनमा सधैं सबै उज्याला सुख र मिलनले मात्रै बोकेर ल्याउँदैनन् र ल्याउँदैनन् सुख र सुखद् क्षणहरुले मात्रै जीवन बाँच्नुको अर्थपूर्ण परिभाषा पनि । कहिलेकाँही कहालीलाग्दा अँध्यारा दुःख र विछोडहरुले पनि लिएर आउँछन् अर्थपूर्ण जीवन बाँच्नुको परिभाषा ।

केदार प्रजापतिको जीवनचक्र

पचास वर्षअगाडि घरनजिकै बसेर कुमालेको चक्र चलाउँदै गर्दा उनी १३ वर्षजतिका थिए । विदेशबाट आएका फोटोग्राफरले उनको तस्बिर खिचे । यही तस्बिर अघिल्लो साता नियाल्दै गर्दा उनी ६३ वर्षका थिए । पाँच दशकभन्दा बढी भइसकेको छ उनले चक्र चलाउन थालेको ।

चिसो भुइँमा रात कटाउँछिन् पुनम

बेनी नगरपालिका–६ फोओठेकी ९ वर्षीया पुनम खत्री घरको माथिल्लो तलामा रहेको साँघुरो कोठामा भुइँमा सुत्छिन्।

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सम्मानित

एकल महिलासँग दाम्पत्य जीवन गास्ने सहासी अधिकारी दम्पतिलाई शहीद प्रतिभा प्रतिष्ठान महोत्तरीले सम्मानित गरेको छ।

इटालीमा एक हुँदै दीपिका–रनवीर

बलिउडका हिट जोडीहरू धमाधम वैवाहिक जीवनमा बाँधिइरहेका छन् । अनुष्का शर्मा–विराट कोहली, सोनम कपुर–आनन्द अहुजापछि यो सूचीमा प्रियंका चोपडा र निक जोन्स तथा दीपिका पादुकोण र रणवीर सिंहको नाम पनि दर्ता हुँदैछ ।

प्रज्ञाका आजीवन सदस्यले पाए भत्ता

सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रित, प्रा.डा. वासुदेव त्रिपाठी, निरञ्जन चापागाई (निनु चापागाई) र मञ्जु काँचुली गरी चार जनालाई आजिवन सदस्य भत्ता स्वरुप ४५ लाख २५ हजार ९ सय १९ रुपैयाँ उपलब्ध गराउने भएको छ।

बुभायर, चिमामान्डा र नेपाली महिला

आजीवन सार्त्रकाे प्रेममा अनुबन्धित बुभायरलाई अतिरिक्त प्रेम गर्ने अवसर प्राप्त भइरह्यो । सार्त्र साथमा रहँदारहँदै उनले जैक, मैर्लोपोन्ती, नेल्सन एलग्रेन, क्लांदे लेन्जमेनलगायतसँग प्रणयका पोथा बाँधिन र फुकाइन् पनि । प्रेम सम्बन्धमा सार्त्रको सर्त थियो– अस्थायी या चिरस्थायी संगिनी।

पुस्तकमा कुलचन्द्रको जीवनकथा

संयुक्त राष्ट्रसंघका पूर्व उपमहासचिव तथा युनिसेफका पूर्व कार्यकारी उपनिर्देशक कुलचन्द्र गौतमको जीवनी पुस्तकका रुपमा पाठकमाझ आउने भएको छ।

ओलम्पियनलाई आजीवन मासिक भत्ता

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ।

कष्टकर बन्दै राउटेको जीवन

‘जंगलमा कन्दमूल पाइन छाड्यो, गुना (लंगुर बाँदर) पनि पाइँदैनन्, मूल सुक्दै जान थाले, लामखुेट्टले पनि साह्रै दुःख दिन्छन् ।’ राउटे मुखिया सूर्यनारायण शाहीको यो भनाइले जंगलमै रमाएर बस्ने राउटे समुदायको जीवन कष्टकर बन्दै गएको संकेत गर्छ । राउटेका व्यवहार केही फेरिए पनि दुःख भने उस्तै छन् । ‘हामी पहिलेका जस्ता रहेनौं, जंगल छोडेर अन्य समुदायको नजिक आएपछि झन् ठूलो समस्यामा परेका छौं’, सूर्यनारायण भन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्