१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘समस्यासँग जुधिन्छ, हरेस खाइन्न’

कोही आँगनमा हाते झोला बुन्दै छन् त कोही घाममा बसेर गफिँदै। उनीहरूको हाउभाउ र गफ गर्ने शैली सामान्य मानिसभन्दा कम छैन। सामान्य मानिसभन्दा बढी आत्मविश्वास भएका यी अपांगता (फरक क्षमता) भएका व्यक्तिहरू हुन्।

राजनीतिक जीवन समाप्त पार्न आफूमाथि दुर्व्यवहार सहितका प्रचारबाजी गरियो : मुख्यमन्त्री राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक सञ्जालमा आफूविरुद्ध केही शक्ति र व्यक्तिले भ्रामक सन्देशलाई भाइरल बनाएर आफ्नो राजनीतिक जीवननै समाप्त पार्ने दुश्प्रयास गरेको बताएका छन्। मुख्यमन्त्री राईले गलत प्रचारको पछि नलाग्न आग्रह गरेका छन्।

शाकुन्तलमा किसान, प्रेम, गृहस्थी र शिशु जीवन

महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा सरल नेपाली जनजीवन/किसान केन्द्रित जनजीवनको चित्र प्रस्तुत गरेका छन् । महाकाव्यको प्रथम सर्गमै यस्तो विचार व्यक्त गर्छन्

जीवनयात्रा

जीवन के हो ? सुख–दुःख, उतार–चढाव, पीडा–आनन्द, भोग–चलन, आँशु–हाँसो यी सबैको सगोल जीवन हो कि अरु नै केही ? जीवन एउटा भावना मात्र हो कि अरु पनि केही ? जीवनको उत्तरार्द्धमा आएर अहिले रमिलालाई यी सबैको लेखाजोखा गर्ने फुर्सद भएको छ।

नेपालमा १० लाख बाथरोगी

मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दै छ। विश्व बाथरोग दिवशका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै उमेर समूहका मानिस बाथरोगबाट ग्रसित हुँदै आएका छन्।

जीवन बुझेपछिको ‘उठान’

बत्तीले झलमल आर्ट काउन्सिलको कोठा। जहाँ स्कुले विद्यार्थीदेखि वृद्धसम्म क्यानभासमा रंग छर्दैथिए। उनीहरू मनैदेखिको उकुसमुकुस पोखे जसरी सेतो भित्ता रंगाउँदै थिए।

कम उमेरमै किन हुन्छ पक्षाघात?

शरीरको एउटा भाग नचल्नु, बोली लरबरिनु प्यारालाइसिसका लक्षण हुन् । यसलाई नेपालीमा पक्षाघात भनिन्छ। पछिल्लो समय हाम्रो जीवनशैलीमा आएको परिवर्तनले प्यारालाइसिस समस्या बढ्दै गएको चिकित्सक बताउँछन्।

प्लास्टिक रिसाइक्लिङ उद्योग आवश्यक

मानवीय जीवनमा प्लाष्टिकको प्रयोग अनिवार्य बनेको छ । प्लाष्टिकजन्य वस्तु प्रयोग नगरे दैनिक जीवन सञ्चालननै प्रभावित हुन्छ । हरेक वर्ष प्लाष्टिकको खपत वृद्धि हुँदै गएको छ ।

नागरिककर्मी घिमिरे सम्मानित

नागरिककर्मी शिवहरि घिमिरे सम्मानित भएका छन्। व्यावसायिक पत्रकारिताको माध्यमबाट सामाजिक जागरण र साँस्कृतिक क्षेत्रमा योगदान पुर्याएको भन्दै नवजीवन परोकार समाजले शनिवार एक कार्यक्रमकाबीच नागरिककर्मी घिमिरेसहित सातजना सञ्चारकर्मीलाई सम्मान गरेको हो।

खुसी हुने सुत्र

जीवन गतिशील छ । नयाँ–नयाँ घटनाक्रम चलिरहन्छ । हामी जीवनमा धेरै कुराको अपेक्षा राख्छौँ किन भने हाम्रो महत्वाकांक्षा ठूलो छ । मानौं हामी जीवनमा एउटा घटना घट्यो । यो घटनाक्रमप्रति हाम्रो धारणा कस्तो हुन्छ त्यही कुराले हामी कति खुसी हुने नहुने भन्ने निर्धारण गर्छौँ ।

जीवन राम्रो छ

‘अहँ, अब म धर्तीको बोझ बन्दिनँ । म मर्छु।’ अचानक कछुवाले यस्तो निर्णय ग-यो र मर्न भनेर हिँड्यो। जङ्गलको बीचमा अरु जनावर कोही फुत्रुकफुत्रुक नाच्दै थिए । कोही सिकार खोज्दै थिए । कोही गीत गाउँदै थिए । कोही हाँस्दै थिए । तर कछुवा भने मर्न हिँड्यो।

बालुवामा कोरिएका अक्षर

जीवन प्रकृतिको अंश । प्रकृति जनित विशिष्टताको गठजोडबाट उब्जिनु र प्रकृतिकै विशालतामा विलय भएर एक दिन सिद्धिनु जीवनको विशेषता । लाग्छ, प्रकृतिको सामीप्यमा रम्नेहरूको जीवन जति शान्त, सुशील र ऊर्जाशील हुन्छ, त्यति कृत्रिमताका पछि कुद्नेहरूको हुन्न ।

समयमै साग गर्छाैं : श्रेष्ठ

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) जुनसुकै हालतमा पनि सम्पन्न गर्न नेपाल सरकार र आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्