१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

डा. केसीसँग गरेका सम्झौता पालना गर : चिकित्सक संघ

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको १६ औं अनसनमा सरकारले कुनै चासो नदेखाएको भन्दै ध्यानाकर्षण गरेको छ। संघका महासचिव डा. लोचन कार्कीले एक विज्ञप्ति जारी गर्दै डा. केसीसँग सरकारको तर्फबाट गरिएको सम्झौताका सम्बन्धमा आफू अनुकुल व्याख्या गर्दै भ्रम सिर्जना गर्न खोजिएको बताएको छ।

डा. केसीको जीवन रक्षा गर्न माग

इलाममा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न मानव अधिकार तथा शान्ति समाज दाङले सरकारसँग माग गरेको छ। डा. केसीले थालेको १६ औँ अनसनप्रति ऐकेवद्धता जनाउँदै डा. केसीको जीवन रक्षाका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको हो।

कर्णालीमा जलवायु अनुसन्धानः सुख्खा बन्दै हिमक्षेत्र

कर्णालीमा जलवायु परिवर्तन, जलस्रोतमा परेको असरका बिषयमा अनुसन्धान  भएको छ। यहाँको कृषि बनस्पति, जलप्राप्ति र जीवनयापनमा प्रत्यक्ष असर पर्दै गईरहेको अनुसन्धानले देखाएकाे छ।

नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीलाका भगवान दुर्गा

नेपालकी पहिलो महिला प्रधानन्यायाधीस शुशिला भन्छिन् “धेरै बोलेको मन पराउनुहुन्न ” । दुर्गा भन्छन् “चाहिने भन्दा बढी बोल्छीन् शुशिला” देबकी बिष्ट

रोगैरोगको चपेटामा काठमाडौंवासी

बाहिरबाट हेर्दा काठमाडौं सहर जति सुन्दर देखिन्छ, यसभित्रको जनजीवन भने त्यति नै कुरूप अर्थात् रोगग्रस्त छ। प्रदूषित वातावरण तथा गलत जीवनशैलीका कारण काठमाडौंवासी विभिन्न रोगका सिकार भइरहेका छन्।

गुप्तचर पूर्वप्रमुखलाई आजीवान कारावास

घुस लिएको र गोप्य रूपमा व्यापार गरेको अभियोगमा चीनका गुप्तचर पूर्वप्रमुख मा चियानलाई आजीवन कारावासको सजाय दिइएको छ।

१४ प्रतिशत नागरिकको मात्र बिमा

मुलुकमा जीवन बिमा गर्ने नागरिक १४ प्रतिशतमात्र रहेको तथ्यांक सार्वजनिक भएको छ। बिमा समितिले गत असारसम्मको बिमालेख (पोलिसी) बिक्रीका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो।

उपत्यकामा वायु प्रदूषण : सासै फेर्न सकस

वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ। सवारीसाधनले फालेको धुवाँ, सडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ।

प्रभु लाइफले ल्यायो ‘श्रीवृद्घि जीवन बीमा योजना’

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ जीवन बीमा योजना ‘श्री वृद्घि जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. आत्माराम घिमिरेबाट श्री वृद्धि जीवन बीमा योजना सार्वजनिक गरिएको हो। कार्यक्रयमा डा.घिमिरेले प्रभु लाइफले यसैगरी जनमानस बीच उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउँदै जाने कुरा बताए।

भालुको आक्रमबाट एक युवा गम्भीर घाइते

जुम्लाको चन्दननाथ नगरपालिका ८ जातिभिड गाउँका १८ वर्षीय जीवनबहादुर कामी भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन्।

साउनी माफ गर्नु ल...

मैले बिदाइको हात हल्लाए पनि नाम सोध्न चाहिँ बिर्सेकै हो। तर त्यो गोलो गोलो चेहेरा, चिम्सा आँखा, खिरिलो ज्यान र मीठो स्थानीय सेर्पिनी लबज सम्झेकै छु। तिम्रो हार्दिकता टाँगिएको अनुहार। हामी छुट्टिने त्यो सबेर बिहानीका तिम्रा निद्रालु आँखा र बिसन्चिएको त्यो नानीको अबोध अनुहार पनि अझै आँखैमा छ।

पूर्व लडाकुको युद्ध पछि फेरिएको जीवन

थवाङ १ दुलिडाँडाका ३४ वर्षीय उमेश बुढा कालामगर चारैतिर युद्धको राप दन्किरहँदा मुक्तिकालागि भन्दै २०५८ सालमा त्यतै होमिए। १० कक्षा पढ्दै गरेका कालामगर राजनीतिक परिवारको सदस्य भएकै कारण १६ बर्षको उमेरमा माओवादी सेनामा पसेका थिए।

घुमन्ते डाक्टर जोडी

सम्बन्ध बलियो बनाउनका लागि आपसी बुझाइ र साथ नै चाहिन्छ भन्ने कुराको नमुना जोडी हुन् डाक्टर सुधांशु केसी दम्पती। उनीहरुबीच धेरै कुरा भिन्न थिए जन्मठाउँ, हुर्कने तरिका र पेशा। तर, उनीहरु बीचमा समानता थियो बलियो प्रेम। त्यही प्रेमको डोरीले यो जोडीको २१ औं वैवाहिक जीवन सुमधुर रुपमा अघि बढिरहेको छ। संघर्ष, घुमफिर अनि कामसँगै जीवन यात्रा चलिरहेको छ।

अनलाइनबाट साथी चुन्दा ख्याल राख्नुस्

जीवनसाथी डटकम, नेपाली माट्रिमोनी डटकम, कम्युनिटीमाट्रिमोनी डटकम जस्ता वेबसाइटमा कतिपय नेपाली भाषी समुदाय र कतिपय नेपाली युवाले आफ्नो वैवाहिक जीवनको विज्ञापन गरिरहेका हुन्छन् । अनलाइनमा हरेक उमेर समूह, धर्म, जाति, शिक्षा र व्यवसायिक क्षेत्रका आधारमा वरवधु चयन गर्न सकिन्छ । यस्ता अनलाइन एक हिसाबले बरदान साबित भएको छ भने कतिका लागि अभिशापसमेत बन्न पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्