९ मंसिर २०८१ आइतबार
image/svg+xml

निर्वाचन आयुक्त तुलाधरले सुदूरपश्चिम प्रदेश प्रमुखलाई बुझाइन् निर्वाचन प्रतिवेदन

निर्वाचन आयोग नेपालकी निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले प्रदेश प्रमुख देवराज जोशीलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाउनुभएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्