१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

पर्यटकलाई अर्गानिक खान्की

जुम्ला कनकासुन्दरी गाउँपालिकाका सर्जन बुढाको एक चुलोमा मार्सी चामलको भात पाकिरहेको छ। अर्को चुलोमा सिमीको दाल। अनि अर्कोमा तरकारी र कचौंरामा भांगोको चटनी। यो सबै तयारी हेर्दा कुनै चाडपर्वमा खानपिनका लागि तयारी गरेको जस्तो भान हुन्थ्यो। तर, त्यो मेलापर्वको खान्की थिएन। त्यो मुगुमा रहेको अप्सरा हेर्न आउने पर्यटकका लागि बनाएको अर्गानिक खान्की थियो।

पर्यटक प्रहरीलाई भाषाकै समस्या

भाषा ज्ञान नहुँदा पर्यटक प्रहरीहरुलाई समस्या पर्ने गरेको छ। विभिन्न भाषाभाषीका पर्यटक नेपाल भित्रिने गर्छन् तर नेपाल सरकारसँग सबै किसिमका भाषा बोल्न सक्ने पर्यटक प्रहरी छैनन्।

कञ्चनजंगा बेस–क्याम्प क्षेत्रमा पदयात्रा गर्ने पर्यटक बढे

आठ हजार पाँच सय ६८ मिटर उचाइमा रहेको नेपालको दोस्रो र विश्वको तेस्रो कञ्चनजंगा हिमालको बेस–क्याम्पको पदयात्रा हुने क्षेत्रभित्र युरोप, अमेरिका, एसियाका विभिन्न देशबाट आएका पर्यटक भरिभराउ हुन थालेका छन्। पछिल्ला वर्ष पदयात्राको सिजनमा विदेशी पर्यटकको संख्या बढ्न थालेको हो।

तस्बिरमा बिहानीपखको रारा

अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ। यो समयमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्।

रसुवा घुम्न आउने ७२ प्रतिशत नेपाली

चालु आर्थिक वर्षको तीन महिनामा नौ हजारभन्दा बढी पर्यटक रसुवा भित्रिएका छन्। जिल्लाको पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि नेपाली, सार्क तथा अन्य देशका पर्यटक रसुवा आएका हुन्।

दुर्घटनामा विदेशी पर्यटकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ मस्र्याङ्दी रिसोर्ट नजिक आज भएको मोटरसाइकल दुर्घटनामा परी एक विदेशी पर्यटकको मृत्यु भएको छ।

पर्यटकको पर्खाइमा नारच्याङ ताल

अन्नपूर्ण गाउँपालिका–४ अन्नपूर्ण आधार शिविरस्थित पञ्चकुण्ड नारच्याङ तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ। पूर्वाधार र प्रचारप्रसारको अभावका कारण ताल ओझेलमा परेको नारच्याङका डिलबहादुर गर्बुजाले बताए।

पर्यटकलाई अर्गानिक मार्सी चामलको भात

कनकासुन्दरी गाउँपालिका सर्जन बुढाको एक चुलोमा मार्सी चामलको भात पाकिरहेको छ। अर्को चुलोमा सिमिको दाल।

नेता हेलीमा सरर, जनता सडकमा आजित

राजधानी काठमाडौंबाट एक सय ३२ किलोमिटरको दूरीमा रहेको सुन्दर पर्यटकीय जिल्ला दोलखामा केही वर्षअघिसम्म दैनिक सयौंले आउजाउ गर्थे। नेपाली पर्यटकको प्रमुख गन्तव्य बन्दै गइरहेको यो जिल्लामा आउने पर्यटकहरू पछिल्ला दिनमा घटेका छन्।

साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग

म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ ।

नेपाल भ्रमण वर्षमा ६० हजार जापानी आउने, राष्ट्रपतिले भनिन्ः जापान नेपालको असल मित्र

जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्। राष्ट्रपति भण्डारीको सम्मानमा सोमबार जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपाल र  नेपालीलाई दुःख पीडामा असल र भरपर्दो मित्रका रुपमा मलम लगाएको उल्लेख गरिन्। उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनर्स्थापना कार्यमा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गरिन्।

पर्यटक पठाउन एनआरएनलाई आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले विश्वभर रहेका गैर आवासीय नेपालीलाई आफ्नो एकजना साथी नेपाल पठाउन आग्रह गरेका छन्।

ट्रेकिङ आएका अष्ट्रियाका नागरिकको धादिङमा मृत्यु

धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ।

‘गण्डकी प्रदेश संसारकै उत्कृष्ट गन्तव्य’

गत वर्ष लगभग ३ लाख विदेशी मात्र गण्डकी प्रदेशमा आएका थिए। संभावना र लगानीका हिसावले यो संख्या न्यून हो। त्यसैले पर्यटकको आगमन बढाउन नयाँ गन्तव्य, गतिविधि र विधा पहिचान गरि विकास र प्रवद्र्धन गर्नु जरुरी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्