१५ मंसिर २०८१ शनिबार
image/svg+xml

सवारी साधनमा ‘रिफ्लेक्टिभ स्टीकर’ टाँस्ने अभियान सुरु

जाडो मौसममा हुस्सुले गर्दा हुन सक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि मोरङ ट्राफिक कार्यालयले सावरी साधनमा ‘रिफ्लेटिक्भ स्टीकर’ टाँस्न थालेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्