वन्यजन्तु पीडितले राहत पाएनन्
गुल्मीका किसानले वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्याएवापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन्।
गुल्मीका किसानले वन्यजन्तुले खाद्यान्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्याएवापतको राहत रकम गत दुई वर्षदेखि पाउन सकेका छैनन्।
आर्युवेदिक गुणको उत्पादित टिमुर अब नेपालका भान्छामा मात्र सीमित नरहेर बेल्जियम, कोरिया, जापान र तिब्बतमा समेत निर्यात हुन थालेपछि यहाँका कृषकले राम्रो मूल्य पाउन थालेका छन्।