‘जलविद्युत् आयोजनाको पिपिए खुरुखुरु खोल्नुस्’
अर्थमन्त्री शर्माले फिन इलेक्ट्रो टेक २०२२ को उद्घाटन गर्दै उक्त कुरा बताएका हुन्। मन्त्री शर्माले बिहीबार राजधानीमा आयोजित उक्त कार्यक्रममा मन्त्रीपरिषद्को बैठकले अनुमति दिँदा पनि विद्युत्को पिपिए नखुलाउनु दुर्भाग्यपूर्ण भएको बताए।