सांसद शाहीले थाले कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाको पहल
नवनिर्वाचित प्रदेशसभा सदस्य नरेश कुमार शाहीले कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल सुरु गरेका छन्।